गाड़ीधुरामा भागोप्रमो हिल तराई प्राथमिक शिक्षक सङ्गठनको स्थापनि दिवस
पङ्खाबारी, (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन मध्ये एक हिल तराइ प्राथमिक शिक्षक संगठनको 9औँ स्थापना दिवस तथा अन्तरक्रियात्मक कार्यक्रम आइतवार गाड़ीधुरा सार्वजनिक भवनमा भव्यताको साथ सम्पन्न गरियो। सङ्गठनको…