नयाँ कमान फुटबल प्रतियोगिताको उपाधि युनाइटेड एफसी दार्जिलिङलाई, गणेश लिम्बुको उत्कृष्ट ह्याट्रिक
तीनधारे महानदी समष्टिमा आयोजित नयाँ कमान नकआउट फुटबल प्रतियोगिताको उपाधि युनाइटेड एफसी दार्जिलिङले जितेको छ। हिमाली युवा संघ सिलगढीलाई पराजित गर्दै युनाइटेड एफसीले ३० हजार नगद र ट्रफी कब्जा गरेको…
