सारेगामापा लिटल च्याम्प्स २ का रिन्छेनको जितमा विजय रैली
छिमेकी राष्ट्र सारेगामापा लिटल चेम्प्स सिजन–२ का विजेता रिन्छेन दोर्जे तामाङको सम्मानमा गीतडाब्लिङमा आयोजित विजय रैली उत्साहपूर्ण वातावरणका बीच भव्य रूपमा आयोजन गरिएको थियो। स्थानीय बासिन्दा, विद्यालयका विद्यार्थी तथा अभिभावकहरूको…