सभासद कल्पना प्रधानद्वारा सार्वजनिक भवनको विधिवत् उद्घाटन
लङ्भ्यू चियाबारी अन्तर्गत हस्पिटल लाइनमा निर्मित सार्वजनिक भवनको आइतवार विधिवत् उद्घाटन जीटीए महिला तथा शिशु विकास विभागकी कार्यकारि सभासद कल्पना प्रधानको बाहुलीबाट पूजा अर्चना गरेर तथा रिबन काटेर गरियो। जीटीएको…