वरिष्ठ संगीतकार गोबिन्दसिंह घतानी संगीतारोही सम्मानद्वारा सम्मानित

खरसाङ, (निसं): खरसाङ निवासी वरिष्ठ संगीतकार एंव शास्त्रीय संगीतका गुरुजी गोविन्दसिंह घतानीलाई संगीतारोही सम्मानद्वारा सम्मानित गरिएको छ। सिलगढी देवकोटा संघको 62 औँ प्रतिष्ठा दिवसको उपलक्ष्यमा सङ्घको प्रेक्षागृहमा आयोजित समारोहमा नेपाली…

Continue Readingवरिष्ठ संगीतकार गोबिन्दसिंह घतानी संगीतारोही सम्मानद्वारा सम्मानित

दार्जीलिङ हिल्स युनिभर्सिटीमा अतिथि प्राध्यापक छनोटका लागि अन्तर्वार्ता जारी

खरसाङ, (निसं): दार्जीलिङ हिल्स युनिभर्सिटीमा अस्थायी रूपमा अतिथि प्राध्यापक नियुक्ति प्रक्रिया अन्तर्गत अन्तर्वार्ता सोमबार 25 अगस्टदेखि शुरु भएको छ। विश्वविद्यालयले यसअघि 30 जून 2025 मा सार्वजनिक गरेको विज्ञापन अनुसार अंग्रेजी,…

Continue Readingदार्जीलिङ हिल्स युनिभर्सिटीमा अतिथि प्राध्यापक छनोटका लागि अन्तर्वार्ता जारी

खरसाङ किक्‌‍ बक्सिङ एसोसिएशनले 26 प्रशिक्षार्थीलाई बेल्ट प्रदान गऱ्यो

खरसाङ, (निसं)ः खरसाङ किक्‌‍ बक्सिङ एसोसिएशनले बेल्ट वितरण कार्यक्रम सम्पन्न गरेको छ। खरसाङ्को सुपर मार्केटस्थित सार्वजनिक भवनमा सम्पन्न भएको एक कार्यक्रम बीच प्रशिक्षार्थी लवाङ गोले, संस्कृति तामाङ, अरभ प्रसाद, प्रितम…

Continue Readingखरसाङ किक्‌‍ बक्सिङ एसोसिएशनले 26 प्रशिक्षार्थीलाई बेल्ट प्रदान गऱ्यो