खरसाङका समाजसेवी तथा विशिष्ट व्यक्ति दुर्गासिंह छेत्रीको निधनमा सामुहिक शोक सभा
खरसाङ , (निसं): खरसाङ्का समाजसेवी तथा विभिन्न क्षेत्रमा सक्रिय रुपमा कार्य गरेका विशिष्ट व्यक्ति दुर्गासिंह छेत्रीको निधनमा खरसाङ्मा विभिन्न सङ्घ-संस्थाहरुद्वारा सामुहिक शोक सभाको आयोजना गरियो। खरसाङ्को गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न…