चौध वर्षपछि पलेटीमा पुन: गायक पवन गोले कार्यक्रम प्रस्तुत गर्दै
काठमाडौं कालिकास्थित नेपालयको "आर"शालामा अंग्रेजी महिनाको प्रत्येक महिनाको अन्तिम शुक्रबार अनि शनिबार आयोजन हुने गरिमामय सांगीतिक (एकल गायन) कार्यक्रम पलेटीमा अप्रेल महिनाको (ता:२४ र २५अप्रेल) कार्यक्रममा दार्जीलिङका प्रसिद्ध गायक पवन…
