आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न 'सुझाव संकलन पोर्टल' सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने…

Continue Readingआम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’

वरिष्ठ नागरिकको ज्ञान, सिपबाट नयाँ पुस्ताले लाभ लिनपर्दछःराष्ट्रपति पौडेल 

राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्दछ भन्नुभएको छ। मनमोहन स्मृति प्रतिष्ठानले शनिबार यहाँ आयोजना गरेको ज्येष्ठनागरिक अन्तर्राष्ट्रियसम्मेलनलाई सम्बोधनगर्दै सोधारणा व्यक्त गर्नुभएकोहो। “यसका…

Continue Readingवरिष्ठ नागरिकको ज्ञान, सिपबाट नयाँ पुस्ताले लाभ लिनपर्दछःराष्ट्रपति पौडेल 

आठ विश्ववि.को उपकुलपति नियुक्ति प्रक्रिया सुरु: विज्ञ समितिले छनोट गर्ने

प्रधानमन्त्री बालेन शाह सरकारले आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि स्वीकृत गरेको छ। नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता प्रणाली र प्रक्रियागत निष्पक्षता बलियो बनाउन विज्ञ समितिमार्फत प्रारम्भिक छनोट गर्ने व्यवस्थासहित…

Continue Readingआठ विश्ववि.को उपकुलपति नियुक्ति प्रक्रिया सुरु: विज्ञ समितिले छनोट गर्ने