लङ्भ्यू चिया बगानको समस्या समाधानका लागि प्रशासन र श्रमिक सङ्गठनबीच बैठक, अनशन जारी
लङ्भ्यू चिया बगानका मालिक गोविन्द गर्ग पक्राउ परेपछि राज्य सरकार र प्रशासनले श्रमिकहरूलाई ९५ दिनदेखि जारी भोक हड्ताल फिर्ता लिन आग्रह गरेका छन्। लङ्भ्यू सार्वजनिक भवनमा सोमबार आयोजित उच्चस्तरीय बैठकमा…
