८२औँ बलिदान दिवसः बहुजातीय कलाकारद्वारा ‘गोर्खा जागरण गीत’ गाइने
भारतीय गोर्खा परिसंघको ७औँ त्रैवार्षिक अधिवेसन तथा रजत जयन्ती समारोहको तयारी तीव्र गतिमा भइरहेको छ। भारतीय गोर्खा परिसंघको ७औँ त्रैवार्षिक अधिवेशन तथा रजत जयन्ती समारोह आगामी २४–२५ अगस्ट २०२६ मा…
