बोडोल्याण्ड नेताद्वयसङ्ग नेमन राईको भेटवार्ता
गोर्खा जनमुक्ति युवा मोर्चा अध्यक्ष श्रीमान नोमन राईद्वारा प्रतिनिधित्व गरिएको टोलीले बोडोल्याण्ड प्रादेशिक क्षेत्रका सरकार पक्ष अनि बिपक्ष दुवै टोलीका प्रतिनिधित्वसंग भेट गरेको थियो। बोडोल्याण्ड क्षेत्रीय परिषदका पूर्व उप प्रमुख…
