दुलियाजान कला साहित्य मञ्चद्वारा सम्मानित

Share this news

आसामको तीन सुकिया जिल्ला अन्तर्गत दुलियाजानमा त्यहाँ सञ्चालित दुलियाजान कला साहित्य मञ्चद्वारा नेपाली साहित्यमा योगदान दिंदै आएका साहित्यकारहरूलाई सम्मान जनाइएको थियो। जसमा दार्जीलिङबाट सचेन्द्र दुमी, बिमला जोशी, कालेबुङबाट गणेश प्रधान, सिलगढीबाट युवराज काफ्ले र नेपालबाट बाबुराम श्रेष्ठ रहेकि थिए। यो कार्यक्रमा उक्त मञ्चबाट प्रकाशित हुने पत्रिका अभिव्यक्तिको 54 औं अङ्क कविता विशेषाङ्कको पनि विमोचन गरिएको थियो। उक्त कार्यक्रम सफल पार्न मञ्चका सचिव नरसिंह छेत्री अनि अरू पदाधिकारीहरूको विशेष योगदान रहेको जानकारी पाइएको छ।

Free health checkup and blood donation camp


Share this news
आजको रोजाइ
दुई दिन अघि सेन्ट रोबर्टस् स्कूलमा भानुजयन्ती पालन

दुई दिन अघि सेन्ट रोबर्टस् स्कूलमा भानुजयन्ती पालन

पट्टामा नरेन्द्र काम्बाङको विरोधको जागरण 

पट्टामा नरेन्द्र काम्बाङको विरोधको जागरण 

लोवर चुङथुङ विद्यालयलाई उच्चतर माध्यमिकको मान्यता

लोवर चुङथुङ विद्यालयलाई उच्चतर माध्यमिकको मान्यता

मोनिका ग्लोरी अफ सिक्किम सर्वश्रेष्ठ प्रतिभाको उपाधि

मोनिका ग्लोरी अफ सिक्किम सर्वश्रेष्ठ प्रतिभाको उपाधि

लोवर साम्सुमा बाल विकास भवनको शिलान्यास 

लोवर साम्सुमा बाल विकास भवनको शिलान्यास 

गायक अनिल फागोको गजल सार्वजनिक

गायक अनिल फागोको गजल सार्वजनिक

सूचना एवं साँस्कृतिक विभागद्वारा भानु जयन्ती

सूचना एवं साँस्कृतिक विभागद्वारा भानु जयन्ती

6 वर्षीय धावक अफिकलाई सम्मान

6 वर्षीय धावक अफिकलाई सम्मान

स्वर-श्री-को 4 अगस्तसम्म फारम वितरण 

स्वर-श्री-को 4 अगस्तसम्म फारम वितरण 

मनिषालाई जिताउँन सभासदद्वारा 50 हजार रुपियाँको सहयोग 

मनिषालाई जिताउँन सभासदद्वारा 50 हजार रुपियाँको सहयोग