अरिथाङ समष्टिका २३ परिवार भाजपामा प्रवेश: सिक्किममा साङ्गठनिक विस्तार तीव्र
गान्तोक जिल्ला अन्तर्गत अरिथाङ विधानसभा क्षेत्रका २३ परिवार भारतीय जनता पार्टी (भाजपा) मा औपचारिक रूपमा प्रवेश गरेका छन्। प्रदेश अध्यक्ष डीआर थापा र वरिष्ठ नेताहरूको उपस्थितिमा आयोजित कार्यक्रममार्फत उनीहरूलाई पार्टीमा…
