गुम्बा निर्माणको कार्य चलिरहेकोले जीटीए प्रमुख अनित थापाप्रति आभार
खरसाङ, (निसं): खरसाङको नयाँ बजारस्थित ब्याङ्गे डाँडा परिसरमा निर्माण भईरहेको ग्रिन तारा गुम्बा परिसरमा साङ्ग, सुक्पा, सेरगेम र समस्त खरसाङवासीको सुख, शान्ति र समृद्धिको लागि पूजा अर्चना सम्पन्न गरिएको छ।…