अन्ततः लङभ्यू चिया श्रमिकहरूले पाउने भए 20% बोनस

Share this news

यस वर्षको बोनस सरकारले 20% को एडभाइजरी जारी गरे तापनि लङभ्यू चिया बगान मालिकले मात्र 10% बोनस दिने पत्राचार गरेको थियो। तर श्रमिकहरूले 20% को मागमा 11 सितम्बरदेखि दैनिक रूपमा गेट मिटिङ गरिरहेका थिए। जसको फल स्वरूप आज कम्पनीले 20% नै बोनस दिने नोटिस जारी गर्न वाध्य बन्यो। यसरी श्रमिक एकता र सङ्घर्षको जित भयो। HPEU Longview Unit की सचिव तनुजा लामाले
सम्पूर्ण श्रमिकहरूलाई हार्दिक वधाइ दिएकी छिन् भने समाचार प्रसारण गरिदिने सम्पूर्ण मिडिया कर्मीहरूलाई पनि हामी हार्दिक आभार व्यक्त गरेकी छिन्।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा