20% bonus
20% bonus

लङभ्यूमा परमनेन्ट श्रमिकहरुले मात्र 20% बोनस पाए

Share this news

लङभ्यूमा अहिलेसम्म केवल 1 अनि 2 नम्बर डिभिजनका परमनेन्ट श्रमिकहरुले मात्र 20% बोनस पाएका छन्। 2 नम्बर डिभिजनका परमानेन्ट श्रमिकहरुको बोनस हालिदिएको छैन। साथै तिनै वटा डिभिजनका बिघा श्रमिकहरुले बोनस पाएका छैनन्। साथै, फ्याक्ट्री टि मेकर, फिल्ड स्टाफ, सब स्टाफ अनि स्टाफहरुको बोनस हालिदिएको छैन। स्मरण रहोस् 16 तारिखको दिन पश्चिम बंगाल श्रम विभागका खरसाङ खण्डका ALC को सुझाव अनुसार अनि म्यानेजरको 20 तारीख सेप्टेम्बर 2024 सम्म 20% बोनस हाली सक्ने चिट्ठी अनुसार HPEU ले गेट मिटिङ्ग अनि आन्दोलन स्थगित गरेको थियो। अब दुई दिन भित्रमा सबै श्रमिक अनि कर्मचारीहरुको 20% बोनस नहालेको खण्डमा आन्दोलन अझै तिब्र रूपमा अघि जाने HPEU लङभ्यू शाखा अध्यक्ष बिन्द्या थापा र सचिव तनुजा लामाले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ