एसआईआर पुर्ण रिपोर्ट 9 दिसम्बरमा सार्वजनिक गरिने

Share this news

दार्जीलिङ,25 नोभेम्बर(निसं): पश्चिम बंगाल राज्यमा पनि संचालन भइरहेको एसआईआर फारम भर्ने कार्यमा विभिन्न जिल्लाहरुमा विभिन्न समस्य र घटनाहरु घटेपनि दार्जीलिङ जिल्ला क्षेत्रमा व्यापक सफलता पुर्वक भइरहेकोछ।दार्जीलिङ जिल्ला क्षेत्रमा एसआईआर फारम भर्ने कार्य 80 प्रतिशत पूरा भइसकेको साथै यसको पुर्ण परिणाम आगामी 9 दिसम्बरको दिन सार्वजनिक हुने जिल्ला निर्वाचन विभागीय सुत्रले जानकारी गराएकोछ। सुत्र अनुसार, यस एसआईआर फारम भर्ने प्रक्रियामा गत 2002 सालमा मतदान गर्ने तथा गत 2002 सालको मतदान सूचीमा सामेल मतदाताहरुलाई लिएर यो एसआईआर फारम भर्ने कार्य भइरहेकोछ,2002 भन्दा अघि मतदान गरिसकेको तर 2002 सालको मतदान सूचीमा सामेल नभएका नागरिक तथा मतदाताहरुको साथै अन्य समस्याहरुलाई पनि सुधार गर्ने प्रक्रिया पनि गरिनेछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड