एसआइआर-ले गोर्खालाई अझ मास्ने काम गर्दैछ : विजय कुमार राई

Share this news

दार्जीलिङ,29 जनवरी(निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा(बीजीपीएम) पार्टीका आगामी विधानसभा चुनावी उम्मेदवार विजय कुमार राईले समष्टि प्रतिनिधिहरु साथै कार्यकर्ताहरुसितको भेटमा उपस्थित समुहलाई सम्बोधनमा एसआइआर(स्पेसियल इन्टेन्सिभ रिभिजन) माथि बोल्दै भने, बीजेपी सरकारले एसआइआर- को नाममा गोर्खाको इति भएको जनसंख्यालाई पनि मास्ने प्रयत्न गर्दैछ। अल्प संख्यक गोर्खालाई अझ मास्ने काम गर्दैछ। रल यस्तो बीजेपी-लाई अझ भोट दिने? प्रश्न राख्दै, यसको उदाहरण म स्वयं भएको छु। दार्जीलिङ नगरपालीकाको एक नम्बर नागरिक अमर सिंह राई जो एक समय नगरपालिकाका अध्यक्ष थिए, विधायक थिए, लाई सम्म एसआइआर- को हियरिङ मा बोलाइयो। मेराे परिवारको सदस्य समेतलाई बोलाईएको छ। बीजेपी-ले अहिले टुक्रे-टुक्रे पार्टीहरु मिलाएर जुन ग्याङ बनाउदैछ यसबाट हामी सचेत हुनुपर्छ। कार्यक्रममा बीजीपीएम-को सोच,कार्यशैली अनि प्रभावलाई अङ्गाल्दै जीएनएलएफ,आइजीजेएफ-बाट 22 घर बीजीपीएम पार्टीमा सामेल भएका छन्। उनीहरूलाई पार्टी अध्यक्ष अनित थापाको उपस्थितिमा पार्टीमा स्वागत गरियो। सामेल कार्यक्रम दार्जीलिङ जज बजार स्थित पार्टी कार्यलयमा सम्पन्न भयो।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ