वार्ड 17 को ज्योति ग्राममा फुटपाथ चर्कियो

Share this news

दार्जीलिङ,17 जुलाई(निसं): दार्जीलिङ पहाडमा वर्षाको कारण विभिन्न स्थानहरुमा पैह्रो गएको घटना अघि आएपनि यस घटनामा कुनै प्रकारको अप्रिय घटना घटिएको जानकारी छैन। दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर 17 -को नव ज्योति ग्राममा पह्रोको कारण फुटपाथमा चर्केको छ। यस  घटनास्थलमा नगर पार्षद नितेश गुरुङ पुगेर स्थलगत अवलोकन तथा सर्वेक्षण गरिएको नगरपालिकाले जानकारी दिएको छ।


Share this news
आजको रोजाइ
खरसाङ नगरपालिकाको स्वास्थ्य विभागद्वारा कर्मचारीहरूको स्वास्थ्य जाँच

खरसाङ नगरपालिकाको स्वास्थ्य विभागद्वारा कर्मचारीहरूको स्वास्थ्य जाँच

महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोको मरमत्ति कार्य शुरु

महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोको मरमत्ति कार्य शुरु

डा. राजेन्द्र भण्डारीलाई कलकत्तामा मातृभाषा सेवाश्री सम्मानले सम्मानित गरिने

डा. राजेन्द्र भण्डारीलाई कलकत्तामा मातृभाषा सेवाश्री सम्मानले सम्मानित गरिने

खरसाङ सुपर लीग 2025

खरसाङ सुपर लीग 2025

एसआईआर: विदेशी बनाउने षडयन्त्र

एसआईआर: विदेशी बनाउने षडयन्त्र

चट्टानले थिचेर घटनास्थलमै गुम्यो प्राण

चट्टानले थिचेर घटनास्थलमै गुम्यो प्राण

अमर बानिया लोहोरोलाई अनुवाद पुरस्कार

पाँचघरे ग्राम सुधार समितिको 60 औँ स्थापना दिवस पालन

पाँचघरे ग्राम सुधार समितिको 60 औँ स्थापना दिवस पालन

बाँदरको समस्या समाधान गरियोस्‌‍ भनी वन विभागलाई ज्ञापन

बाँदरको समस्या समाधान गरियोस्‌‍ भनी वन विभागलाई ज्ञापन

महानदी-सिविटार रोडको मरम्मति गरिँदै

महानदी-सिविटार रोडको मरम्मति गरिँदै