शनिबार दार्जीलिङ शहरम दिउँसो लागलागी

Share this news

दार्जीलिङ,11 जनवरी(निसं): शनिबार बिहानको लगभग 10 बजीतिर दार्जीलिङ शहरवीच बाटा जुत्ता दोकान र एमपी रोड नजिक स्थानीय बासिन्दाले सानो धुवाँको मुस्लोसँगै आगलागी देखेपछि वरपरका स्थानीयहरु एकसाथ आए र आगो निभाउन मद्दत गरे र केही मिनेट पछि दमकल वाहन आएपछि सक्रिय भएर आगो नियन्त्रणमा लिए। आगलागीको कारण त्यहाँको बिल्डिङको मैदानी क्षेत्रमा सानो खाली ठाउँ भएकोले त्यहाँ फोहोर-मैलाको थुप्रोमा आगलागी भएको हो भनी फायर ब्रिगेड विभाग अधिकारीले बताएकोछ। फायर ब्रिगेड विभाग अधिकारीको जानकारी अनुसार, यस स्थानमा कुनै प्रकारको फोहोर-मैला नफ्याकिदिने आव्हान गर्दै दोकानहरुका मालिकहरुलाई यो खाली ठाउँ बन्द गरिदिए यस ठाउँमा हावा नपस्ने अनि आगो लाग्न बन्द हुने बताएकोछ भनी दार्जीलिङ फायर स्टेशन फायर स्टेशन मास्टर सुधिर टोप्पोले बताएका छन्। उनले बताए अनुसार, यो घटना दिनमा भएकोले आगोलाई नियन्त्रणमा ल्याउन सकियो, तर यो घटना रात्रीको समय भएको भए आगोले विक्राल रुपलिन सक्थ्यो।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ