सुकेपोखरी–पोख्रेबोङ सडकको मर्मतमा चालक र ट्राफिकको संयुक्त पहल, स्थायी मर्मतको माग।

Share this news

सुकेपोखरी–पोख्रेबोङ–नागरी मारुति भ्यान मोटर एसोसिएशनका चालकहरू तथा सुकेपोखरी ट्राफिक इन्चार्ज पेम्बा लामाको संयुक्त पहलमा आज सुकेपोखरीदेखि पोख्रेबोङ जाने मुख्य सडकको मर्मत कार्य सम्पन्न गरिएको छ।

मर्मत कार्यमा सुकेपोखरी ट्राफिक, सिभिक भोलिन्टियर तथा स्थानीय चालकहरूको सक्रिय सहभागिता रहेको थियो। लामो समयदेखि सडक जीर्ण बनेका कारण सर्वसाधारणलाई आवतजावतमा ठूलो असुविधा भइरहेको अवस्थालाई मध्यनजर गर्दै अस्थायी रूपमा सडक मर्मत गरिएको बताइएको छ।

यस अवसरमा सुकेपोखरी–पोख्रेबोङ–नागरी मारुति भ्यान मोटर एसोसिएशनका सभापति, सचिव तथा ट्राफिक इन्चार्ज पेम्बा लामाले सम्बन्धित विभागलाई उक्त सडकको स्थायी मर्मतका लागि यथाशीघ्र आवश्यक पहल गर्न आग्रह गरेका छन्।

Share this news
आजको रोजाइ
टिस्टाको बढ्दो कटानले टिस्टा बजार संकटमा

टिस्टाको बढ्दो कटानले टिस्टा बजार संकटमा

कोलकाता मेट्रोले चाँडै चालकविहीन रेलहरू पाउने ? दसैंअघि घोषणा हुने

कोलकाता मेट्रोले चाँडै चालकविहीन रेलहरू पाउने ? दसैंअघि घोषणा हुने

प्यासिफिक रिङ अफ फायर हुँदा फिलिपिन्समा ६.२ म्याग्निच्युड भूकम्प

प्यासिफिक रिङ अफ फायर हुँदा फिलिपिन्समा ६.२ म्याग्निच्युड भूकम्प

फिफा विश्वकप २०२६ को समापन समारोहमा कसले प्रस्तुति दिँदैछ ?

फिफा विश्वकप २०२६ को समापन समारोहमा कसले प्रस्तुति दिँदैछ ?

रणवीर सिंहको धुरन्धर पहिलो दिन जापानमा ९०० दर्शकले मात्र पाएको छ

रणवीर सिंहको धुरन्धर पहिलो दिन जापानमा ९०० दर्शकले मात्र पाएको छ

एक शताब्दीको सेवा यात्रा: धन्य आनमारी जाहुवेको पाइलामा क्लुनी सिस्टरहरू।

एक शताब्दीको सेवा यात्रा: धन्य आनमारी जाहुवेको पाइलामा क्लुनी सिस्टरहरू।

एफसीआइद्वारा रु.१,१६० करोडको चामल घोटालाको दाबी अस्वीकार

एफसीआइद्वारा रु.१,१६० करोडको चामल घोटालाको दाबी अस्वीकार

अरुणाचलमा पहिलो नदी-ऊर्जा परियोजना गर्न भारत-नर्वेबीच सम्झौता

अरुणाचलमा पहिलो नदी-ऊर्जा परियोजना गर्न भारत-नर्वेबीच सम्झौता

फडणवीससँग एनसीपीका2पक्षीय नेताको भेटले महाराष्ट्र राजनीतिमा नयाँ मोड

फडणवीससँग एनसीपीका2पक्षीय नेताको भेटले महाराष्ट्र राजनीतिमा नयाँ मोड

स्पेनले फ्रान्सलाई २-० ले हराउँदै १६ वर्षपछि विश्वकप फाइनल पुग्यो

स्पेनले फ्रान्सलाई २-० ले हराउँदै १६ वर्षपछि विश्वकप फाइनल पुग्यो

आजको रोजाइ