सोनादादेखि खरसाङसम्म क्रामाकपाको पोस्टरिङ

Share this news

सोनादा , (निसं): अलग राज्य गोर्खाल्याण्डको मागप्रति केन्द्रको भाजपा सरकारको ध्यानाकर्षण गर्न क्रामाकपाले 9 र 10 फरवरी 2026 मा दिल्लीको जन्तर मन्तर मैदानमा दुई दिवसीय धर्ना कार्यक्रम आयोजना गरिरहेको जानकारी प्राप्त भएको छ। सोही धरणा कार्यक्रमलाई प्रभावकारी बनाउन मंगलबार क्रामाकपा दार्जीलिङ आञ्चलिक कमिटीको आयोजनामा सोनादादेखि खरसाङसम्म व्यापक पोस्टरिङ र पर्चा वितरण गरेको छ। उक्त पोस्टरिङ साथै पर्चा वितरण कार्यक्रममा दार्जी आञ्चलिक कमिटीको सचिव उद्धव खनाल, सभापति कृष्णवीर राई, केन्द्रीय उपाध्यक्ष बीएम राई लगायत सोनादा जोनल 2 जेके सुब्बा, सोनादा जोनल 1 का सभापति अकबर चाम्लिङ, अनर सुब्बा र शरद विश्वको तत्वधानमा आयोजना गरिएको कार्यक्रममा सदस्यहरू देवकुमार छेत्री, हेमन राई एवं अन्य सदस्यहरूको उपस्थित रहेका थिए।

Share this news
आजको रोजाइ
पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

केएल राहुलको ब्याटिङ क्रमलाई लिएर पूर्व मुख्य चयनकर्ता श्रीकान्त असन्तुष्ट, टीम व्यवस्थापनको निर्णयमाथि प्रश्न