चिया श्रमिकहरूलाई पेन्सन दिने अनुरोध गर्दै पत्राचार
58 वर्ष भन्दा माथिका चिया बगान श्रमिकहरूलाई पेन्सन लाभको अनुरोध गर्दै जीटीए प्रमुख कार्यपाल अनित थापाद्वारा श्रममन्त्रीलाई पत्राचार गरेको विज्ञप्तिमा जनाइएको छ। यस पत्रबाट बन्द भएका चिया बगानहरूका श्रमिकहरूको…
