MP Raju Bista paid his heartfelt tribute to Prashant Tamang

सांसद राजु विष्टले प्रशान्त तामाङलाई चढाए हार्दिक श्रद्धाञ्जली

Share this news

भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता अनि दार्जीलिङ लोकसभाका सांसद राजु विष्टले
दार्जीलिङ पहाड, तराई र डुवर्सका मानिसहरूसँग स्वर्गीय प्रशान्त तामाङलाई अन्तिम बिदाइ दिन सामेल भएको र बागडोग्रा विमानस्थलबाट अन्त्येष्टि यात्रामा सामेल भएको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्। यसक्रममा प्रशान्त तामाङको निधनले विष्टले प्रशान्त तामाङको निधन हुनु अति नै दुःखद रहेको बताए। विष्टले, एक प्रतिष्ठित गोर्खा युवा, प्रशान्तले आफ्नो आवाज, नम्रता र सरलताले संसारलाई मंत्रमुग्ध पारेका थिए। हाम्रो दार्जीलिङ पहाडबाट उठेर, उनले सम्पूर्ण समुदायको आशा र आकांक्षालाई विश्वव्यापी मञ्चमा पुर्‍याए, जसले गर्दा प्रत्येक गोर्खालाई गर्व भएको बताए।
गोर्खा समुदायले यति सानो उमेरको व्यक्ति गुमाउनु हृदयविदारक छ। हामी उनको निधनमा शोक पालन गर्दैगर्दा, हामी लाखौंलाई प्रेरणा दिने र उनको संगीत र उनले सिर्जना गरेका सम्झनाहरू मार्फत जीवित रहने विरासतको पनि उत्सव मनाउने विज्ञप्तिमा उल्लेख गरेका छन्।
सांसद राजु विष्टले उनको, परिवार, साथीभाइ र अनगिन्ती प्रशंसकहरूप्रति मेरो हार्दिक समवेदना प्रकट गर्दै उनको आत्माले अनन्त शान्ति पाओस् भनी प्रार्थना गरेको बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड