MEET AND GREET ORGANISED

मिट एन्ड हेयर, कवि सम्मेलन र पीपल एन्ड बुक आयोजित

Share this news

भानुभक्त समिति स्थित बुक आन्टको प्रेक्षागृहमा साहित्य अकादमीको सहयोगमा मिट एन्ड हेयर साथै कवि सम्मेलन अनि पीपल एन्ड बुक भव्य रूपमा सम्पन्न भयो। यस कार्यक्रममा मिट एन्ड हेयर सत्रमा बरिष्ठ साहित्यकार युवराज काफ्लेद्वारा नेपाली साहित्यमाथि गहन तथ्य प्रस्तुत गरिएको थियो। कार्यक्रमको अध्यक्षता नेपाली भाषा परामर्श समितिका संयोजक शङ्कर देव ढकालद्वारा गरिएको थियो। प्रमुख अतिथिका रुपमा पद्मश्री चर्चित वैज्ञानिक डा. एकलव्य शर्माको उपस्थिति रहेको थियो। यसैक्रममा सञ्चालित कवि सम्मेलनमा युवा कविहरू मुस्कान लकान्द्री अजीत वियोगी, मेरिना लेप्चा, रेजिना सुब्बा अनि प्रज्वल थापाको सहभागिता रहेको थियो। यसरी नै व्यक्ति अनि कृति सत्रमा बुक आन्टका प्रमुख राजा पुनियानीले चर्चित न्युरोलोजिस्ट डा. सिद्धिराज शर्माको परिचय प्रस्तुत गरेका थिए। डा. शर्माले आफ्नो जीवनमा प्रभाव पारेका पुस्तकहरूमाथि चाखलाग्दो वक्तव्य दिएका थिए। यो कार्यक्रम सफल पार्न नेपाली भाषा परामर्श समितिकी खरसाङ सदस्या श्रीमती आशा लामा मुखियाको विशेष भूमिका रहेको थियो।

Share this news
आजको रोजाइ
न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

आजको रोजाइ