धमाधम मर्मत चुङथुङ-लिजाहिलदेखि दार्जीलिङ शहर जाने मूल सडक

Share this news

दार्जीलिङ,31 जनवरी(निसं):अहिले धमाधम मर्मत हुँदैछ चुङथुङ लिजाहिल हुँदै दार्जिलिङ जाने मूल सडकको निर्माण कार्य। यो क्षेत्रको निम्ति मात्र नभएर यो सडक रिम्बिक लोधोमा देखि लिएर पुल बिजनबारी, रेलिङ,कैंजले अनि कोल्बुङ क्षेत्रको निम्ति पनि एक अत्यन्त महत्त्वपूर्ण सडक हो। जो वर्षौं देखि दयनीय अवस्थामा रहेको थियो। तर अहिले पीडब्लुडी अन्तर्गत परेपछि यस डीबीपी सडकको निर्माण कार्य धेरै गुण स्तरीय ढंगमा भइरहेको छ। अहिले चुङ थुङ सल्लाबारीदेखि लिजाहिल सम्म अल्कत्र लगाउने कार्य निरन्तर  चलिरहेको छ।
यससँगै सालु ,ऋषिहाट र मेरीबोङ क्षेत्रमा गत दिनमा बर्खाझरीमा भत्किएको भित्ताहरूको पनि सुरक्षा देवल लगाउने कार्य निरन्तर रूपमा भइरहेको छ। उक्त क्षेत्र हरुमा बसोबास गर्ने वासिन्दाहरुको निम्ति यो जीवन रेखा मानिने सडक हो। एक समय अत्यन्त दयनीय अवस्थामा पुगेकाले गाड़ी आउजाउ गर्न नै छोडिसकेको थियो।
अहिले सडक धेरै राम्रो भएपछि धेरै गाड़ीहरु आऊ जाऊ गर्न थालेको छ। यस सन्दर्भ सिलगढी लाइन गाड़ी चलाउने सुजन परियारले पहिले भन्दा धेरै सुविधा भएको अवगत गराए। अहिले धेरै छिटो र सुविधा भएको उनले बताए। यसरी नै आनन्द राईले पनि सडक निर्माण अत्ति नै जरुरी रहेको बताउँदै अहिले धेरै सुविधा भएको जनाए। यो सडकको निर्माणले अब उसो समग्र वासिन्दा लगायत पुल बिजनबारी क्षेत्र अन्तर्गत रहेका होम स्टेमा आउने पर्यटक हरुको निम्ति पनि धेरै असल हुने उनले जनाए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ