दार्जीलिङ,25 नोभेम्बर(निसं): गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन(जीटीए)चिफ एक्ज्युकेटिभ अनित थापा शिक्षा विभागका सभासद, सञ्चवीर सुब्बा र अन्य अधिकारीहरूको उपस्थितिमा 30औं वार्षिक दार्जीलिङ जिल्ला मेला-2025 -को सफलतापूर्वक उद्घाटन गरियो। स्थानीय प्रकाशकहरूलाई प्रवर्द्धन गर्ने र भारतीय नेपाली साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले भानुभवन परिसरमा यो वार्षिक पुस्तक
मेला तीन दशकदेखि आयोजना हुँदै आएको छ।
आयोजकहरूले सबैलाई पुस्तक मेलामा भ्रमण गर्न र यस कार्यक्रमको हिस्सा बन्न र सहयोग गर्न अपील र अनुरोध कार्यकारी सभासद, शिक्षा विभाग सञ्चवीर सुब्बाले जानकारी गराएका छन्।

दार्जीलिङ,25 नोभेम्बर(निसं): गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन(जीटीए)चिफ
एक्ज्युकेटिभ अनित थापा शिक्षा विभागका सभासद, सञ्चवीर सुब्बा र अन्य
अधिकारीहरूको उपस्थितिमा 30औं वार्षिक दार्जीलिङ जिल्ला मेला-2025 -को
सफलतापूर्वक उद्घाटन गरियो। स्थानीय प्रकाशकहरूलाई प्रवर्द्धन गर्ने र भारतीय
नेपाली साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले भानुभवन परिसरमा यो वार्षिक पुस्तक
मेला तीन दशकदेखि आयोजना हुँदै आएको छ।
आयोजकहरूले सबैलाई पुस्तक
मेलामा भ्रमण गर्न र यस कार्यक्रमको हिस्सा बन्न र सहयोग गर्न अपील र अनुरोध
कार्यकारी सभासद, शिक्षा विभाग सञ्चवीर सुब्बाले जानकारी गराएका छन्।









