6 वर्षीय धावक अफिकलाई सम्मान

Share this news

दार्जीलिङ,12 जुलाई(निसं): दार्जीलिङ शहर नजिक प्रगति ग्राम निवासी मजहर खानका 6 वर्षीय छोरा आफिक खानले\
 गत 6 जुलाईको दिन  पवित्र दलाई लामाको 90औं जन्मदिन समारोहलाई समर्पित गर्दै 21 किलोमिटरको दौड पूरा गरे। प्रेम
 र करुणाको लागि दौड यस म्याराथनमा 18 वर्षभन्दा माथिका मात्र अनुमति थियो तर युनेस्को-को सन्देशवाहक बालक बन्न र
 आफ्नो पवित्र जन्मदिनको सन्देश बोकेर दौडने मौका पाएको कुरा पिता मजर खानले बताए। उनले भने, यस म्याराथनमा पदक ट्रफी,
 प्रमाणपत्र र संस्थाबाट आर्थिक सहयोग प्राप्त गरे साथै सबै समुदायबाट ठूलो सम्मानका साथ प्रशंसा गरियो। यो 21 किलोमिटर दौड कालेबुङ
 अलगडाबाट सुरु भएर लाभासम्मको समापन थियो।

Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन