He will continue to serve Sitong as long as his tenure lasts

आफ्नो कार्यकाल रहेसम्म सिटोङको निम्ति सेवाकार्य गरिरहने

Share this news

सिटोङ सिन्कोना बगानकी सह-ब्यवस्थापक, डा. तिथि दत्तले आफ्नो कार्यकाल रहेसम्म सिटोङको निम्ति सेवाकार्य गरिरहने बताएकी छिन्। सिन्कोना बगान एक सरकारी उद्योग भए पनि यहाँ बिभिन्न सङ्घ संस्थाद्वारा हरेक कार्यहरू गर्दै आइरहेको रहेको जान्न पाएकोमा आफूलाई धेरै खुशी लागेको उऩले बताइन्। उनी दुई दिवसीय वार्षिक खेलकुद समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित थिइन्। डा. तिथि दत्तले, आफू यो दुई दिवसीय वार्षिक खेलकुद समारोहएक हिस्सा हुँ किन भने मेरो ओहदा सह ब्यवस्थापक भए पनि मेरो जिम्मेवारी हुन्छ कि मेरो तर्फबाट यहाँका सङ्घ संस्थालाई सहयोग गर्ने कर्तव्य रहने बताइन्। उनले यो ठाउँमा आफ्नो कार्यकाल रहेसम्म सिटोङको निम्ति सेवाकार्य गरिरहने वाचा गरिन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड