दार्जीलिङ,24
नोभेम्बर(निसं): हस्तकला कारिगरहरूका लागि एक कार्यशाला गत 22 नोभेम्बरको दिन दार्जीलिङको होटल टेस एण्ड रिसोर्ट्समा भारत सरकारको टेक्सटाइल्स मन्त्रालयको हस्तकला सेवा केन्द्र सिलगढी, डीसी (हस्तकला)-द्वारा आयोजना गरिएको छ। सहायक निर्देशक आकाश श्रीवास्तवले जानकारी दिएका छन्। यस कार्यशाला वा सेमिनारको उद्देश्य डीसी (हस्तकला)-को योजनाहरूको बारेमा कारिगरहरूलाई बुझाउनु थियो।
नोभेम्बर(निसं): हस्तकला कारिगरहरूका लागि एक कार्यशाला गत 22 नोभेम्बरको दिन दार्जीलिङको होटल टेस एण्ड रिसोर्ट्समा भारत सरकारको टेक्सटाइल्स मन्त्रालयको हस्तकला सेवा केन्द्र सिलगढी, डीसी (हस्तकला)-द्वारा आयोजना गरिएको छ। सहायक निर्देशक आकाश श्रीवास्तवले जानकारी दिएका छन्। यस कार्यशाला वा सेमिनारको उद्देश्य डीसी (हस्तकला)-को योजनाहरूको बारेमा कारिगरहरूलाई बुझाउनु थियो।जेयुआई ऐन,ई-कमर्स प्लेटफर्महरू, जीएसटी, रत्न पोर्टल आदि रहेकोछ
।यस कार्यक्रममा उपस्थित प्रतिष्ठित व्यक्तिहरुमा निर्मल जोय संयुक्त आयोग, जीएसटी,भारत सरकार,विश्वजीत महाप्रबन्धक, डीआईजी,पश्चिम बंगाल सरकार,अभिजित हलदार जेसीआई, कौशिक घोष डिजाइनिङ, समीर सेरेल, सहायक आयुक्त, जीएसटी, कार्यशाला वा सेमिनार हस्तकला सेवा केन्द्र सिलगढीका अधिकारी र अधिकारीहरूद्वारा असलसँग समन्वय गरिएयो जानकारी प्राप्त भएकोछ।












