गोरामुमो लेबोङ-बदामताम अध्यक्ष गणेश साशंकर 

Share this news

दार्जीलिङ,28 दिसम्बर(निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चा(गोरामुमो)- द्वारा लेबोङ भेल्ली समष्टिलाई साङ्ठनिक बिस्तार गर्दै  दुई भागमा बिभाजन गर्ने निर्णय गर्दै समष्टिले नयाँ पदाधिकारीहरूको नाम सर्वसम्मतिले अनुमोदन गरेका छन् । पार्टी अध्यक्ष मन घिसिङको निर्देशन अनुसार, गत 25 दिसम्बरको दिन सम्पन्न भएको बैठकले लेबोङ भेल्ली समष्टिलाई लेबोङ-बदामताम समष्टि र पान्दाम-फुबसेरिङ समष्टि दुई भागमा विभाजन गर्ने महत्वपूर्ण निर्णय गरेको छ।
बैठकमा यस विषयमा विस्तृत छलफल पश्चात हाल कायम रहेको समितिलाई यथावत् राख्दै रिक्त रहेका पदहरू भर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरियो। सोही निर्णयअनुसार विभिन्न पदमा पदाधिकारी तथा सदस्यहरूको नाम अनुमोदन गरिएको छ।
लेबोङ-बदामताम समष्टको अनुमोदित पदाधिकारीहरूमा प्रमुख सल्लाहकारमा जीवन तामाङ,
अध्यक्ष पदमा गणेश साजशंकर,उपाध्यक्षमा मनीष तामाङ र  रमेश गुरुङ,महासचिव  प्रणय नेवाङ ,सहसचिवमा मोहन तामाङ,कोषाध्यक्षमा आर. के. गुरुङ र  प्रणय राई,प्रचार प्रसार प्रमुखमा रामकुमार गुरुङ रहेका छन्। त्यसैगरी,शाखा सदस्यहरू  अमृत तामाङ र कमल दास राई, युवा संयोजकहरू अभिमन्यु सुब्बा, प्रबल प्रधान र  साजन तामाङ रहेका छन्
कार्यकारिणी सदस्यहरू रोहित राई, तुलसी प्रधान, सुबोध राई, धरम गुरुङ, आदित्य माझी, सचिन राई, महेन्द्र सुब्बा लगायत अन्य सदस्यहरू रहेका छन्।उक्त प्रस्ताव बैठकमा उपस्थित सबै सदस्यहरूको सर्वसम्मत समर्थनका साथ पारित गरिएको जानकारी दिइएको छ। पार्टी संगठनलाई अझ सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले लिइएको यस निर्णयले स्थानीय स्तरमा संगठनात्मक गतिविधि थप सशक्त हुने अपेक्षा गरिएको छ भनी गोरामुमो मिडिया सेलले जानकारी गराएको  छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ