घैयाबारी ग्राम पञ्चायतको तर्फबाट सर सफाई

Share this news

तीनधारेको भानु ग्राम क्षेत्रमा रहेका मैलाहरु घैयाबारी ग्राम पञ्चायतको तर्फबाट सर सफाई गरिएको छ। केही दिन अघि पानी झरीको कारणले गर्दा माथिल्लो गाउँबाट मैलाहरु बगाएर तलतिर ल्याएको थियो जुन मैलाहरु विषयमा स्थानीय दिपक प्रधानले मिडियामा दिएपछि घैयाबारी ग्राम पञ्चायत दुईको‌ पञ्चायत प्रधान भगवती प्रधानको अगुवाईमा सर सफाई गरिएको छ। पञ्चायतको तर्फबाट सर सफाई कार्यपछि पत्रकारहरुलाई सम्बोधन गर्दै घैयाबारी ग्राम पञ्चायत दुईको‌ पञ्चायत प्रधान भगवती प्रधानले पञ्चायतको तर्फबाट गाउँ घर सर सफाई चलिरहेको तर यसरी गाउँ घरकै मानिसहरुले मैला जताभावी फ्याँकेको करणले मैलाहरु बगाएर अर्काको घरतिर लगेको बताइन्। उनले पञ्चायतको तर्फबाट मेलाहरु उठाउन परिवेश बन्धुहरुको टिम बनिन्दैछ र अब घर घरबाट मैला‌ उठाउने कार्य गरिने बताएका छन्‌। उनले अब मैला‌ उठाउन प्रत्येक घरबाट 30 रुपियाँ गरेर संकलन गरिने भएको बताउँदै नदिनेलाई पञ्चायतबाट कुनै सहुलियत प्रदान नगरिने बताएका छन्।


Share this news
आजको रोजाइ
खरसाङ सुपर लीग 2025 को बिहीवारको खेलमा युकेएफसी अनि त्रिशुली सङ्घ विजय

खरसाङ सुपर लीग 2025 को बिहीवारको खेलमा युकेएफसी अनि त्रिशुली सङ्घ विजय

जुनु गौतमको पिरतीको भाका गीतको रेकर्डिङ्ग

जुनु गौतमको पिरतीको भाका गीतको रेकर्डिङ्ग

PMMSY जागरूकतासङ्गै राष्ट्रिय माछा किसान दिवस

PMMSY जागरूकतासङ्गै राष्ट्रिय माछा किसान दिवस

राष्ट्रिय माछा किसान दिवस २०२५: राज्यस्तरीय वेबिनार

राष्ट्रिय माछा किसान दिवस २०२५: राज्यस्तरीय वेबिनार

गुरु पूर्णिमा पर्वमा स्वामीजीप्रतिको श्रद्धा र भक्ति

गुरु पूर्णिमा पर्वमा स्वामीजीप्रतिको श्रद्धा र भक्ति

कहिले पनि आफ्नो किताबको विमोचन नगराउने भूमिका नलेखाउने जीबी बलका दुई किताब प्रकाशित

कहिले पनि आफ्नो किताबको विमोचन नगराउने भूमिका नलेखाउने जीबी बलका दुई किताब प्रकाशित

तृणमूल कंग्रेस श्रमिक सङ्गठन जिल्ला अध्यक्षको पदमा उपेन्द्र छेत्री नियुक्त

तृणमूल कंग्रेस श्रमिक सङ्गठन जिल्ला अध्यक्षको पदमा उपेन्द्र छेत्री नियुक्त

????????????

गाई पालकहरूको संख्या घट्ने क्रम जारी

स्ट्रीट लाईट सुचारु गर्न पर्ने अनि बाँदरको समस्या समाधान गर्नु पर्ने आवाजको माग

स्ट्रीट लाईट सुचारु गर्न पर्ने अनि बाँदरको समस्या समाधान गर्नु पर्ने आवाजको माग

मंगनका नवनियुक्त पदाधिकारीहरूलाई स्वागत

मंगनका नवनियुक्त पदाधिकारीहरूलाई स्वागत

आजको रोजाइ