रेलिङमा नि:शुल्क स्वास्थ्य जाँच शिविर  सम्पन्न 

Share this news

रेलिङ, 24 दिसम्बर (निसं): रेलिङमा नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको छ। आज रेलिङ युनाइटेड एसोसिएशन-को मुख्य आयोजनामा तथा कालेबुङ दृष्टि फाउन्डेसनको सहयोगमा नि:शुल्क रूपमा स्वस्थ्य जाँच शिविर सम्पन्न गरियो।  स्थानीय रेलिङ निम्न बुनियादी पाठशाला भवनमा भएको शिविरमा कालेबुङ दृष्टि फाउण्डेशन सभापति डा अब्दुल हक , सचिव कल्पना छेत्री, जनरल फिजिशियन एमडी डा. डीके ब्यानर्जी, ल्याब टेक्नीशियन वाशिम अकरम , सदस्य मोहम्मद कमरूद्दीन  आदिको विशेष उपस्थिति रहेको थियोे ।
आजको शिविरमा आँखाका रोगीहरूले नि:शुल्क रूपमा आँखा जचाँए भने आवश्यक परेकाहरूले डाक्टरको परामर्श अनुसार शुलभ मुल्यमा चस्मा पनि लिएका छन। यसका साथै जनरल फिजिशियन डक्टारद्वारा रोगीहरूको रोग जाँच गरेर नि:शुल्क रूपमा दवाई प्रदान गरियो भने ल्याप टेक्नीशियन वाशिम अकरमद्वारा अत्याधुनिक मसिनको सहयोगमा शरीरमा भएका रोगीहरूको रोग हटाउन थेरेपी पनि गरियो । जसमा रक्त परीक्षण, सुगर परीक्षण, आँखा, हड्डी सम्बन्धि आदिको विशेष रूपमा परीक्षण गरिएको निशुल्क जाँच शिविरको फायदा धेरै जनसाधारणहरूले उठाएको जानकारी आयोजक समितिले दिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड