First Latpuncher Gold Cup 2025

प्रथम लाटपञ्चर गोल्ड कप २०२५ को खेल तालिका सार्वजनिक

Share this news

आगमी ०२ नोभेम्बरदेखि शुरु हुने उक्त “लाटपञ्चर गोल्ड कप २०२५” को खेल तालिका सार्वजनिक भएको छ। सिटोङ लाटपञ्चरको इतिहासमा अब हुने लाटपञ्चर गोल्ड कप एउटा सुनौलो इतिहास बन्नेछ भन्ने क्षेत्रवासीको मत रहेको छ। उक्त गोल्डकपमा विशेष रुपले नेपाल, भूटान, सिक्किम, केरला आदि लगायत अन्य चर्चित १४ वटा फुटबल क्लबहरुले फुटबल क्लबहरुले अंश ग्रहण गरेका छन्। सारा लाटपञ्चर बासीको पहलमा लाटपञ्चर युनाइटेड फुटबल क्लबद्वारा आयोजित यस म्याच स्थानीय खेलकूद मैदानमा आयोजन हुनेछ। प्रत्येक म्याचको समय २:३० अपरान्ह राखिएको आयोजक कमिटिको पक्षवाट एमके गुरुङले जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ

Better 9 Wagering Sites in america Oct 2025

10Bet App Download 10Bet co.za Android APK & ios Review

Mexico Town Elizabeth-Prix 2025 Qualifying Performance

प्रथम लाटपञ्चर गोल्ड कप २०२५ को खेल तालिका सार्वजनिक

प्रथम लाटपञ्चर गोल्ड कप २०२५ को खेल तालिका सार्वजनिक

युवा सामाजिक कार्यकर्ता पेम्बा भूटियाद्वार यावाङ राईलाई राहत

अन्तरक्रिया कार्यक्रममा चाँदमारी गोर्खा युनियनको सहभागिता

अन्तरक्रिया कार्यक्रममा चाँदमारी गोर्खा युनियनको सहभागिता

सिक्किम लोकतान्त्रिक मोर्चाका महिला नेतृहरूको भनाइ

सिक्किम लोकतान्त्रिक मोर्चाका महिला नेतृहरूको भनाइ

तीनधारे क्षेत्रमा भक्तिभाव र शान्तिपूर्ण रुपमा छठ पूजा पालन

तीनधारे क्षेत्रमा भक्तिभाव र शान्तिपूर्ण रुपमा छठ पूजा पालन

गोर्खाल्याण्ड एक्टिभिष्ट समूह काङ्लातुम्बी र इम्फालमा

गोर्खाल्याण्ड एक्टिभिष्ट समूह काङ्लातुम्बी र इम्फालमा

Gambling establishment Greeting Extra