Development and Organizational Workshop by Bhagop

भागोपद्वारा नेतृत्व विकाश एवं साङ्गठनिक कार्यशाला

Share this news

भारतीय गोर्खा परिसंघ जोन 2 का अध्यक्ष श्री सितम मोक्तानको अध्यक्षता अनि राष्ट्रिय कार्यकारी अध्यक्ष डा. पुनम सुब्बाको अगुवाइमा नेतृत्व विकाश एवं साङ्गठनिक कार्यशाला भागोपको मुख्य कार्यालय सिलगढीमा शनिबार आयोजन गरिएको थियो। राष्ट्रिय पदाधिकारीगणले आ -आफ्नो दिइएको विषय वस्तुमा वार्ता राखेका थिए। जोन 2 पश्चिम बंगालको दार्जीलिङ, खरसाङ, कालेबुङ, डुवर्स, मिरिक क्षेत्रीय समितिहरूबाट साथै सिक्किम राज्यबाट पदाधिकारीगण उपस्थित थिए।


Share this news
आजको रोजाइ
पाक्योङ जिल्ला समिति गठनार्थ भाजपाको सभा

पाक्योङ जिल्ला समिति गठनार्थ भाजपाको सभा

मानव बेचबिखन विरुद्धको विश्व दिवस पालन

मानव बेचबिखन विरुद्धको विश्व दिवस पालन

मुण्डाकोठीको मुख्य सडक गरियो अस्थायीरुपमा मरमत

मुण्डाकोठीको मुख्य सडक गरियो अस्थायीरुपमा मरमत

मुख्यमन्त्रीद्वारा आमा सम्मान दिवस सभाको अध्यक्षता

मुख्यमन्त्रीद्वारा आमा सम्मान दिवस सभाको अध्यक्षता

अम्बटे बाँसघारीमा आइजीजेएफको झोलुंगे पूल

अम्बटे बाँसघारीमा आइजीजेएफको झोलुंगे पूल

मन्त्री र पदाधिकारीद्वारा जनतासित भेटघाट कार्यक्रम

मन्त्री र पदाधिकारीद्वारा जनतासित भेटघाट कार्यक्रम

सिक्किम पुलीस नियन्त्रण कक्ष, सञ्चार शाखाको सूचना

सिक्किम पुलीस नियन्त्रण कक्ष, सञ्चार शाखाको सूचना

विधायक निरज जिम्बाद्वारा राहत विभिन्न ठाउँमा

विधायक निरज जिम्बाद्वारा राहत विभिन्न ठाउँमा

उज्ज्वल र बलियो सिक्किमको दिशा निर्देश दिने

उज्ज्वल र बलियो सिक्किमको दिशा निर्देश दिने

गोगोरामुमो निम्न सोनादा अनि गोरामुमो सोनादा टाउन कमिटीको संयुक्त सांगठनिक सभा सम्पन्न

गोगोरामुमो निम्न सोनादा अनि गोरामुमो सोनादा टाउन कमिटीको संयुक्त सांगठनिक सभा सम्पन्न