भाषामा नेपालीभाषी विद्यार्थीहरूलाई चुनौति

Share this news

अन्य भाषाका नेपाली विद्यार्थीहरूले नेपालीभाषी विद्यार्थीहरूलाई चुनौति दिएका छन्। त्यो कसरी हो भने आइतबार सिलगढीको नेपाली कल्याण उच्चोत्तर माध्यमिक विद्यालयमा कवि हरिभक्त कटुवालको 91औं जयन्ती पालन गरिएको थियो। उक्त कार्यक्रममा विद्यालयकै एघाह्रौं श्रेणीका पाँचजना विद्यार्थीहरूमध्ये तीनजना अन्य समुदायका थिए। जसमा खुश्बू रेले कविको जीवनी प्रस्तुत गरेकी थिइन्। प्रियङ्का प्रसादले यो जिन्दगी, खै के जिन्दगी, सुहानी साहले रहर कविता प्रस्तुत गरेकी थिइन्। यस्तो हुनु नेपालीभाषी विद्यार्थीहरूलाई एउटा चुनौति भएको कार्यक्रममा उपस्थित दर्शश्रोताहरूले बताएका थिए।

 


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन