Chhath Puja with devotion and peace

तीनधारे क्षेत्रमा भक्तिभाव र शान्तिपूर्ण रुपमा छठ पूजा पालन

Share this news

तीनधारे क्षेत्रमा यस वर्ष 2025 को छठ पूजा भक्तिभाव र शान्तिपूर्ण रुपमा पालन गरिएको छ। तीनधारे क्षेत्रका बिहारी समुदायको हिन्दु धर्मावलम्बीहरुले तीनधारे अन्तर्गत रहेका विभिन्न धाराजरुमा पालन गरिएको थियो। यस क्रममा तीनधारेको धाराहरु क्रमैले होटेल गैरी, आशीलाल धारा, ऋषि धारा, काली धारा र तीनधारेदेखि‌ केही तल चुनभट्टी नजिक रहेको ढ्वाङ खोलाको ठूलो धारा आदिमा छठ पूजाको आयोजना गरिएको थियो। छठ पूजाको अवसरमा सोमवार साँझ फल प्रसादको साथमा पूजा अर्चना गरेर मंगलवार बिहान 4 बजीदेखि तीनधारे क्षेत्रमा रहेका धाराहरुमा ब्रत बसेर चोखो र पवित्र मनमा सूर्योदय नभईञ्जेलसम्म पूजा गरेर सूर्यलाई चोखो पानी चढाएर छठ पूजा सम्पन्न गरिएको थियो।


Share this news
आजको रोजाइ

Better 9 Wagering Sites in america Oct 2025

10Bet App Download 10Bet co.za Android APK & ios Review

Mexico Town Elizabeth-Prix 2025 Qualifying Performance

प्रथम लाटपञ्चर गोल्ड कप २०२५ को खेल तालिका सार्वजनिक

प्रथम लाटपञ्चर गोल्ड कप २०२५ को खेल तालिका सार्वजनिक

युवा सामाजिक कार्यकर्ता पेम्बा भूटियाद्वार यावाङ राईलाई राहत

अन्तरक्रिया कार्यक्रममा चाँदमारी गोर्खा युनियनको सहभागिता

अन्तरक्रिया कार्यक्रममा चाँदमारी गोर्खा युनियनको सहभागिता

सिक्किम लोकतान्त्रिक मोर्चाका महिला नेतृहरूको भनाइ

सिक्किम लोकतान्त्रिक मोर्चाका महिला नेतृहरूको भनाइ

तीनधारे क्षेत्रमा भक्तिभाव र शान्तिपूर्ण रुपमा छठ पूजा पालन

तीनधारे क्षेत्रमा भक्तिभाव र शान्तिपूर्ण रुपमा छठ पूजा पालन

गोर्खाल्याण्ड एक्टिभिष्ट समूह काङ्लातुम्बी र इम्फालमा

गोर्खाल्याण्ड एक्टिभिष्ट समूह काङ्लातुम्बी र इम्फालमा

Gambling establishment Greeting Extra