गौतम देवको समर्थनमा ममता ब्यानर्जीको पदयात्रा, चुनावी अभियान तीव्र
सिलगढीमा तृणमूल कांग्रेस उम्मेद्वार गौतम देवको समर्थनमा ममता ब्यानर्जीको पदयात्रा, चुनावी अभियानलाई तीव्रता दिइएको छ। पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेसकी प्रमुख नेतृ ममता ब्यानर्जीले आगामी बुधबार सिलगढीमा पार्टीका उम्मेद्वार…
