सभासदले बीएलओ अनि बीएलएहरूलाई जनाए सम्मान

खरसाङ शहर चिम्नी देवराली समष्टिका सभासद श्याम शेर्पाको पहलमा खरसाङ नगरपालिकाको बीसवटै वार्डका पीएलओ अनि बीएलएहरूलाई सम्वर्धना जनाइयो। प्रशान्त शर्माद्वारा सञ्चालन गरिएको यो कार्यक्रममा खरसाङ नगरपालिका प्रशासनिक बोर्डका उपाध्यक्ष सुवास…

Continue Readingसभासदले बीएलओ अनि बीएलएहरूलाई जनाए सम्मान

खरसाङमा रहेको बाँदरको समस्या पनि चुनावी मुद्दा हुन सक्छ

खरसाङ,  (निसं): यो विधानसभा चुनाउमा खरसाङवासीले झल्दै गरेको बाँदरको समस्या पनि मुद्दा हुन पर्ने शहरका कतिपय मानिसहरूको भनाइ रहेको छ। वर्तमानमा खरसाङ शहरी क्षेत्रका प्रत्येक मानिस बाँदरको समस्याबाट दिक्क बनेका…

Continue Readingखरसाङमा रहेको बाँदरको समस्या पनि चुनावी मुद्दा हुन सक्छ

पर्यावरण बचाउ नाराको साथमा चित्रकला प्रतियोगिता

खरसाङ,  (निसं) सन्त अल्फन्सस्‌‍ ईको क्लबको आयोजनामा अनि पश्चिम बंगाल प्रदूषण नियन्त्रण बोर्डको सहयोगमा सन्त अल्फन्स्‌‍ उच्चतर माध्यमिक विद्यालयका कक्ष 9, 10 अनि 12 कक्षाका विद्यार्थीहरूलाई लिएर चित्रकला प्रतियोगिता सम्पन्न…

Continue Readingपर्यावरण बचाउ नाराको साथमा चित्रकला प्रतियोगिता