जाड़ोको मौसममा पनि पर्यटकहरू खरसाङ आइरहेका छन्
खरसाङ, (निसं): यो वर्ष जाड़ोको मौसममा पनि खरसाङ्मा पर्यटकहरूक आगमन राम्रो रहेको पाइएको छ। वर्तमानमा पनि खरसाङ बजारमा विभिन्न स्थानबाट आएका पर्यटकहरू घुमिरहेको, प्राकृतिक दृश्य, सानो रेलको मनोरम दृश्य अवलोकन…
