खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

काराबागविरुद्ध न्यूक्यासलद्वारा गोलको वर्षा जित्ने स्याच उक्साएर एट्लेटिको दबाबमा

युरोपेली क्लब फुटबलको महासंग्राम यूएफा च्याम्पियन्स लिगको प्लेअफ चरणअन्तर्गत पहिलो लेगमा एट्लेटिको म्याड्रिडले जित्ने स्याच हातबाट उक्सायो जबकि न्यूक्यासलले गोलको वर्षा गर्दै इटालीको क्लब काराबागविरुद्ध ६–१ ले एकतर्फी जित हासिल गर्यो। बेल्जियमको टोली क्लब ब्रुग र एट्लेटिको म्याड्रिडबीच बुधबार राति खेलिएको खेल ३–३ ले ड्र भयो। यस अवे स्याचमा ४३ प्रतिशत बल पोजेसनको साथ खेल्ने होमिस क्लब मध्यन्तर अघि २–० ले अघि रहेको थियो तर क्लब ब्रुगले पनि आश्चर्यजनक पुनरागमन गर्दै स्याच बराबरी गर्यो। बेल्जियमको क्लबबाट राफाएल ओन्येडिकाले ५३औं, निकोलो देसोलले ६०औं र क्रिस्टोस जोलिसले ८३औं मिनेटमा गोल गरे। यसरी एट्लेटिको म्याड्रिडका तर्फबाट जुलियन अल्भारेजले आठौं र एन्जेलो लुक्यानोले इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरे। अन्य एउटा गोल आत्मघाती (जोएल अरडोनेस, ७३औं मिनेट) रह्यो। यी दुई टोलीबीच दोस्रो लेगको स्याच २४ फेब्रुअरीमा खेलिनेछ। इटालीको क्लब काराबागले भने इङ्लिस प्रिमियर लिग क्लब न्यूक्यासलसँग गोलको वर्षा गर्दै अजरबैजानको क्लब काराबाग एफकेविरुद्ध ६–१ ले एकतर्फी जित हासिल गर्यो। यस अवे स्याचमा ५४ प्रतिशत बल पोजेसनको साथ खेल्ने न्यूक्यासलले मध्यन्तर अघि नै विपक्षी पोस्टमा ५ गोल गरी स्याचलाई आफ्नो नियन्त्रणमा ल्यायो। विजेता टोलीको तर्फबाट एन्थोनी गॉर्डनले ५ गोल गरे। उनले स्याचको तेस्रो, २३औं, ३३औं र इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरे। त्यसअघि मिगुएल अल्मिरोनले ७औं मिनेटमा गोल गरेका थिए। यसरी काराबाग एफकेबाट एल्विन काफारलिएभले ६३औं मिनेटमा गोल गरे। जर्मनीको क्लब बायर लेभरकुसेनले पनि ओलम्पियाकोसविरुद्ध २–० ले जित हासिल गर्यो। यस अवे स्याचमा ४७ प्रतिशत बल पोजेसनको साथ खेल्ने विजेता टोलीबाट प्याट्रिक शिकले दुई गोल गरे। उनले स्याचको ६०औं र ६३औं मिनेटमा गोल गरे। प्लेअफको दोस्रो लेगका स्याचहरू २४ फेब्रुअरीदेखि सुरु हुनेछ।

श्रीलंकाविरुद्ध जिम्बाब्वेको यादगार जीत

ओपनर ब्रायन बेनेट (अविजित ६३) को अर्धशतकीय इनिङ्सको दममा जिम्बाब्वेले श्रीलंकालाई ६ विकेटले पराजित गरी आईसीसी टी–२० विश्व कपमा ग्रुप चरणको अन्तिम खेलमा जित हासिल गरेको हो। जितसँगै जिम्बाब्वे चार

सिक्किमको पहिलो व्यावसायिक ३x३ बास्केटबल प्रतियोगिता

सिक्किमको पहिलो व्यवसायिक ३x३ बास्केटबल प्रतियोगिताको घोषणा गर्न र यसको आधिकारिक लोगो अनावरण गर्न आज दिउँसो होटल रेन्डेजभस हलमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। यो कार्यक्रम जिल्ला प्रशासनिक केन्द्र (DAC),

अरू समाचार उपलब्ध छैन

काराबागविरुद्ध न्यूक्यासलद्वारा गोलको वर्षा जित्ने स्याच उक्साएर एट्लेटिको दबाबमा

युरोपेली क्लब फुटबलको महासंग्राम यूएफा च्याम्पियन्स लिगको प्लेअफ चरणअन्तर्गत पहिलो लेगमा एट्लेटिको म्याड्रिडले जित्ने स्याच हातबाट उक्सायो जबकि न्यूक्यासलले गोलको वर्षा गर्दै इटालीको क्लब काराबागविरुद्ध ६–१ ले एकतर्फी जित हासिल गर्यो। बेल्जियमको टोली क्लब ब्रुग र एट्लेटिको म्याड्रिडबीच बुधबार राति खेलिएको खेल ३–३ ले ड्र भयो। यस अवे स्याचमा ४३

Read More »

श्रीलंकाविरुद्ध जिम्बाब्वेको यादगार जीत

ओपनर ब्रायन बेनेट (अविजित ६३) को अर्धशतकीय इनिङ्सको दममा जिम्बाब्वेले श्रीलंकालाई ६ विकेटले पराजित गरी आईसीसी टी–२० विश्व कपमा ग्रुप चरणको अन्तिम खेलमा जित हासिल गरेको हो। जितसँगै जिम्बाब्वे चार खेलमा ७ अंकका साथ ग्रुप विजेता बन्यो। यसैगरी श्रीलंका ६ अंकका साथ दोस्रो स्थानमा रह्यो। यी दुई टोलीले अघिल्लो सुपर

Read More »

सिक्किमको पहिलो व्यावसायिक ३x३ बास्केटबल प्रतियोगिता

सिक्किमको पहिलो व्यवसायिक ३x३ बास्केटबल प्रतियोगिताको घोषणा गर्न र यसको आधिकारिक लोगो अनावरण गर्न आज दिउँसो होटल रेन्डेजभस हलमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। यो कार्यक्रम जिल्ला प्रशासनिक केन्द्र (DAC), गान्तोक जिल्ला पुलीस, स्वतन्त्रता पुनर्वास सुविधा र रेभेन्स बास्केटबल क्लबको सहकार्यमा विधायक सोरेङ-चाखुङ, आदित्य गोले तामाङको संरक्षणमा आयोजना गरिएको हो।

Read More »

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन