स्थानीय

वर्षाले बिग्रिएको सडकको गरियो सफाइ कार्य

निगाले फाटकदेखि भारत नेपाल सीमा ओकेटी चियाकमान बीच गाउसम्म पुगेको सडकको सफाइ कार्य बुधबार गरिएको थियो। ग्राम पन्चायत सदस्य संगीत राईको नेतृत्वमा वितेको दिनहरूमा अविरल झरीले सडक छेउछाउमा झरेको पैह्रोलाई

Read More »

वसुधाको रजत जयन्तीमा गौंथली अनि साँझ अनि अन्य कथाहरु-को लोकार्पण

दार्जीलिङ, 3 अगस्त दार्जीलिङ(निस): वसुधा भारतीय नेपाली नारी साहित्यिक मञ्चको आयोजनामा मञ्चको रजत जयन्ती कार्यक्रमलाई विशेष केन्द्र गर्दै यसै पावन अवसरमा शुक्रबार गोर्खा दुःख निवारक सम्मेलन भवनको पुस्तकालय प्रेक्षा गृहमा

Read More »

उदय समाजको अर्द्ध वार्षिक सभापछि सचेतना शिविर

भीरगाउँ, 3 अगस्त (निसं): उदय समाजको अर्द्ध वार्षिक सभापछि बाल सुरक्षा अधिकार माथि सचेतना शिविरको आयोजना गरियो।उदय समाजका सभापति दिनेस राईको सभापतित्वमा सम्पन्न अर्द्ध वार्षिक सभामा पूर्व कार्यकारिणीहरूको योगदानलाई स्मरण

Read More »

रिवा हिलिङ सेन्टर अनि नमस्ते फाउण्डेसन-द्वारा असहाय युवकको उद्धार 

दार्जीलिङ, 3 अगस्त(निसं): रेवा हिलिङ सेन्टर, सालबारीको सहयोगमा नमस्ते फाउण्डेसन-ले एक जना सडकमा बसोबास गरिरहेका केटालाई सफलतापूर्वक उद्धार गरेकोछ भनी नमस्ते फाउण्डेसन-ले बताएको छ। फाउण्डेसनको जानकारी अनुसार, उनले सडकमा सुत्दै

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

Jubilee School leaves for Kolkata

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

कालेबुङ जिल्लाको जुबिली हायर सेकेन्डेरी स्कूलको भलिबल टोली राज्यस्तरीय प्रतियोगितामा भाग लिन कोलकाता प्रस्थान गरिरहेको छ। स्मरण रहोस्, गत 24 जुलाईमा कालेबुङ जिल्लाको 17 वटा स्कूलहरूको बीचमा भएको गर्ल्स भलिबलमा जुबिली हायर सेकेन्डेरी स्कूलले जितेर राज्यस्तरीय प्रतियोगितामा प्रवेश गरेको थियो। त्यसैक्रममा यो टोली कोलकाताको लागि

Read More »

अन्तर प्राथमिक पाठशाला प्रश्नोत्तर प्रतियोगिता सम्पन्न

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्राथमिक शिक्षा विभागको विशेष आयोजनामा सुके पोखरी क्षेत्रका प्राथमिक पाठशालाका विद्यार्थीहरुलाई लिएर आज दोस्रो अन्तर प्राथमिक पाठशाला प्रश्नोत्तर प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको छ। दीप प्रज्जवलनबाट आरम्भ गरिएको यस कार्यक्रमको अध्यक्ष १५ नम्बर समष्टिका भारप्राप्त सभासद नोबल बम्जनले गरेका थिए भने प्रमुख एवं विशिष्ट अतिथिहरुमा क्रमैले सभासद एवं जीटीए सभाध्यक्ष अञ्जुल चौहान, भारप्राप सभासद् राजेश चौहान, सभासद् उदय

Read More »
Membership drive inaugurated

विधानयक संजीत खरेलद्वारा सदस्यता अभियानको उद्घाटन

सिक्किमका माननीय मुख्यमन्त्री तथा सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष प्रेम सिंह तामाङ (गोले) को मार्गदर्शन र व्यवहारिक नेतृत्वमा १३औं नामथाङ रातेपानी निर्वाचन क्षेत्रको प्राथमिक सदस्यता अभियानको औपचारिक उद्घाटन क्षेत्रीय विधानयक संजीत खरेलद्वारा गरिएको थियो। कार्यक्रममा सीएलसीहरू अध्यक्ष नरेश सुब्बा, सल्लाहकारहरू, मुख्य समन्वयक, सदस्यहरू, ब्लक स्तरको समिति, वार्ड स्तरका समितिहरू, नारी शक्ति प्रतिनिधिहरू, र अन्य समर्पित पार्टी कार्यकर्ताहरूको उपस्थितिले कार्यक्रमको शोभा वृद्धि

Read More »