वर्षाले बिग्रिएको सडकको गरियो सफाइ कार्य
निगाले फाटकदेखि भारत नेपाल सीमा ओकेटी चियाकमान बीच गाउसम्म पुगेको सडकको सफाइ कार्य बुधबार गरिएको थियो। ग्राम पन्चायत सदस्य संगीत राईको नेतृत्वमा वितेको दिनहरूमा अविरल झरीले सडक छेउछाउमा झरेको पैह्रोलाई
निगाले फाटकदेखि भारत नेपाल सीमा ओकेटी चियाकमान बीच गाउसम्म पुगेको सडकको सफाइ कार्य बुधबार गरिएको थियो। ग्राम पन्चायत सदस्य संगीत राईको नेतृत्वमा वितेको दिनहरूमा अविरल झरीले सडक छेउछाउमा झरेको पैह्रोलाई
खरसाङ, (निसं): खरसाङ शहरलाई स्वच्छ र सफा राख्नको निम्ति नगरपालिकाको दायित्य हो भने यसमा नगरवासीको दायित्व पनि त्यतिकै रहन्छ। नगरपालिकाका कर्मचारीहरूले विभिन्न स्थानबाट फोहोर-मैला संग्रह गरेर सुन्तलेको ट्रिट्मेन्ट प्लान्टमा लैजाने
जीटीए प्रमुख अनित थापाले विभागीय अधिकारीहरूसित कुरा गरी मिरिक नगरपालिका वार्ड नम्बर पाँच कृष्णनगरबासीको समस्या समाधान गरिदिने आश्वसन दिएका छन्। कृष्णनगरबासीले कृष्णनगर क्लबमा थापासित भेट गरि कृष्णनगरमा एउटा कार पार्किङ
बिजनबारी, 4 अगस्त(निसं): विश्व शान्ति तथा भाइचाराको सन्देश दिदै तथा भगवान भोले बाबाको सन्देशलाई जन जनमा पुर्याउने मुख्य लक्ष्यको साथमा शिवपुराण आयोजक समिति बडारेको मुख्य आयोजना तथा गाउँवासीहरुको सहयोगमा बृहत
कालेबुङ जिल्लाको जुबिली हायर सेकेन्डेरी स्कूलको भलिबल टोली राज्यस्तरीय प्रतियोगितामा भाग लिन कोलकाता प्रस्थान गरिरहेको छ। स्मरण रहोस्, गत 24 जुलाईमा कालेबुङ जिल्लाको 17 वटा स्कूलहरूको बीचमा भएको गर्ल्स भलिबलमा जुबिली हायर सेकेन्डेरी स्कूलले जितेर राज्यस्तरीय प्रतियोगितामा प्रवेश गरेको थियो। त्यसैक्रममा यो टोली कोलकाताको लागि
राज्यसभा सांसद डीटी लेप्चाले ग्नाथाङ माचोङ निर्वाचन क्षेत्रका धेरै विकासात्मक तथा सांस्कृतिक स्थलहरूको व्यापक भ्रमण गरे। दिनको यात्रा कार्यक्रमको एक भागको रूपमा, लेप्चाले २११ औं भानु जयन्तीको उत्सवको क्रममा भोलि उद्घाटन हुने भनिएका दुई नवनिर्मित स्थलचिह्नहरू – पाक्योङमा भानु सालिक र लिंके संस्कृत पाठशालाको भ्रमण गरे। सांसद लेप्चाले यो कार्यको अन्तिम तयारीको नजिकबाट समीक्षा गरे अनि आदिकवि भानुभक्त आचार्यको समृद्ध
सिक्किमका माननीय मुख्यमन्त्री तथा सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष प्रेम सिंह तामाङ (गोले) को मार्गदर्शन र व्यवहारिक नेतृत्वमा १३औं नामथाङ रातेपानी निर्वाचन क्षेत्रको प्राथमिक सदस्यता अभियानको औपचारिक उद्घाटन क्षेत्रीय विधानयक संजीत खरेलद्वारा गरिएको थियो। कार्यक्रममा सीएलसीहरू अध्यक्ष नरेश सुब्बा, सल्लाहकारहरू, मुख्य समन्वयक, सदस्यहरू, ब्लक स्तरको समिति, वार्ड स्तरका समितिहरू, नारी शक्ति प्रतिनिधिहरू, र अन्य समर्पित पार्टी कार्यकर्ताहरूको उपस्थितिले कार्यक्रमको शोभा वृद्धि