जीटीए प्रमुखद्वारा समस्या समाधान गरिदिने आश्वसन

Share this news

जीटीए प्रमुख अनित थापाले विभागीय अधिकारीहरूसित कुरा गरी मिरिक नगरपालिका वार्ड नम्बर पाँच कृष्णनगरबासीको समस्या समाधान गरिदिने आश्वसन दिएका छन्। कृष्णनगरबासीले कृष्णनगर क्लबमा थापासित भेट गरि कृष्णनगरमा एउटा कार पार्किङ निर्माण गरिदिने, सिक्किमको एमजी मार्ग जस्तै सडक कृष्णनगरमा निर्माण गरिदिने अनि कृष्णनगर क्लब भवनको बढोत्तरी गरिदिने अनुरोध गरेका थिए। थापाले भवनको बढोत्तरी चाँडै गरिदिने अनि कार पार्किङ र सडक मार्गप्रति विभागीय अधिकारीहरूसित कुरा गरेपछि पहल गरिदिने आश्वसन दिए। यस अवसरमा क्षेत्रीय सभासद मिलेस राई,कार्यकारी सभासद अरूण सिग्ची आदि पनि उपस्थित थिए।
यस अवसरमा बोल्दै कृष्णनगर क्लबका अध्यक्ष अरबीन आङला सुब्बाले कृष्णनगरमा कुनै वाहन नरोकिने हुनाले कृष्णनगर सुनसान बन्नका साथै व्यापार बाणिज्य ठप्प भएकोले कार पार्किङ र एमजी मार्ग जस्तै सडक निर्माण गरिदिने अनुरोध कृष्णनगरबासीले गरेको बताए।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ