स्थानीय

तल्लो भालुखोप प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनको नयाँ गन्तव्य बन्दै

कालेबुङका हराभरा पहाडहरूको काखमा अवस्थित तल्लो भालुखोप अहिले जिल्लाकै सम्भावनायुक्त पर्यावरणीय (इको) पर्यटन गन्तव्यका रूपमा विस्तारै परिचित बन्दै गएको छ। स्वच्छ झरना, मनमोहक हिमाली दृश्य, घना वन क्षेत्र तथा स्थानीय

Read More »

ट्रेन्डिङ समाचार

जीर्ण बन्दै काश्येम लाइब्रेरी

कुनै समय विद्यार्थी, शिक्षक, साहित्यकार र शिक्षाप्रेमीहरूको साझा अध्ययन केन्द्रका रूपमा परिचित काश्येम लाइब्रेरी  संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेको छ। एक समय ज्ञान, अध्ययन र बौद्धिक बहसको केन्द्र मानिएको यो पुस्तकालय अहिले पुरानो चहलपहल गुमाउँदै गएको छ। स्थानीयवासी र बौद्धिक समुदायले यसलाई केवल एउटा भवन नभई क्षेत्रको ऐतिहासिक, शैक्षिक र सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउन थालेका छन्। स्थानीय

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

ट्रीट लाइट नबलेकोले मानिसहरू अझ पनि समस्यामा

रसाङ, 19 जुलाई (निसं): खरसाङ शहरको विभिन्न ठाउँमा अझ पनि विभिन्न ठाउँमा धेरै समयदेखि स्ट्रीट लाइट नबलेकोले स्थानीय मानिसहरूले विभिन्न समस्या भोगिरहेको छन्‌‍। खरसाङ नगरपालिकाको विभिन्न वार्डहरूमा गत धेरै समयदेखि नगरपालिकाद्वारा लगाइएको ल्याम्प पोस्टहरूमा बत्ती बलेको छैन्‌‍। यसरी विभिन्न स्थानहरूमा वा विभिन्न मार्गहरूमा लगाइएका स्ट्रीट लाइटको बल्ब नबलेपछि स्थानीयहरूले धेरै समस्या अनि असुविधाहरू झेलिरहेका छन्‌‍। कतिपय स्थानीयहरूले जनाए अनुसार, धेरै

Read More »

प्रधान,उपप्रधान अन्यले भाजपामा सामेल

दार्जीलिङ,16 जुलाई(निसं):  दार्जीलिङ शहरस्थित भारतीय जनता पार्टी(भजपा)  जिल्ला कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा दार्जीलिङ जिल्ला अध्यक्ष  सञ्जीव लामाको उपस्थितिमा रङ्गीत-2 ग्राम पञ्चायतका प्रधान, उपप्रधान तथा ग्राम पञ्चायत सदस्यहरूले भारतीय जनता पार्टीप्रति आफ्नो समर्थन जनाउँदै औपचारिक रूपमा भाजपा प्रवेश गरिएको जानकारी भाजपा जिल्ला सूत्रले दिएकोछ। सूत्रको जानकारी अनुसार, यस कार्यक्रममा भाजपामा प्रवेश गर्नेहरुमा ग्राम पञ्चायत प्रधान अवनीश राई,उपप्रधान अञ्जय सुब्बा लिम्बू,

Read More »

दूरसञ्चार प्राधिकरणमा ४ नियुक्त, नियामकीय भूमिका बलियो बनाउन निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त, नियामकीय भूमिका बलियो बनाउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दिइएको छ। नेपाल दूरसञ्चार प्राधिकरणमा चार जना सदस्य नियुक्त हुनुभएको छ। सूचना तथा सञ्चारमन्त्रीस्तरको असार ३२ गतेको निर्णयअनुसार प्राधिकरणको लेखा तथा लेखापरीक्षणतर्फ क्षेत्रगोपाल प्रधान, प्राविधिक तथा प्रशासनतर्फ अनन्त मल्लिक, कानुनतर्फ निलमकुमार ओझा तथा बजार व्यवस्थापनतर्फ सुजिता श्रेष्ठ सदस्य पदमा नियुक्त हुनुभएको हो। नवनियुक्त सदस्यहरूलाई पदभार ग्रहणअघि

Read More »