स्थानीय

आयुषको सिलगढीदेखी पैदल यात्रा महाकाल मन्दिरमा समापन 

दार्जीलिङ,16 जुलाई(निसं): सिलगढीका युवा आयुष अधिकारीद्वारा गोरखनाथ सेना समुह विचारधाराको आरम्भ गर्दै गोर्खाल्याण्डको संवैधानिक मागलाई  पुन: दोहोर्‍याएको कुरा बताउँदै उनले समतलको सिलगढीको दार्जीलिङ मोडबाट दार्जीलिङ पहाडमा स्थित महाकाल मन्दिरसम्म लगभग

Read More »

ट्रेन्डिङ समाचार

प्रधान,उपप्रधान अन्यले भाजपामा सामेल

दार्जीलिङ,16 जुलाई(निसं):  दार्जीलिङ शहरस्थित भारतीय जनता पार्टी(भजपा)  जिल्ला कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा दार्जीलिङ जिल्ला अध्यक्ष  सञ्जीव लामाको उपस्थितिमा रङ्गीत-2 ग्राम पञ्चायतका प्रधान, उपप्रधान तथा ग्राम पञ्चायत सदस्यहरूले भारतीय जनता पार्टीप्रति आफ्नो समर्थन जनाउँदै औपचारिक रूपमा भाजपा प्रवेश गरिएको जानकारी भाजपा जिल्ला सूत्रले दिएकोछ। सूत्रको जानकारी अनुसार, यस कार्यक्रममा भाजपामा प्रवेश गर्नेहरुमा ग्राम पञ्चायत प्रधान अवनीश राई,उपप्रधान अञ्जय सुब्बा लिम्बू,

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

अमरसिह राई सिलगढी-जलपाईगढी विकास प्राधिकरण उपाध्यक्षको नियुक्त

दार्जीलिङ, 6 जुलाई(निसं): दार्जीलिङ नगरपालिकाका पूर्व अध्यक्ष तथा दार्जीलिङ विधान सभा पूर्व विधायक अमरसिह राईलाई सिलगढी-जलपाईगढी विकास प्राधिकरणको उपाध्यक्षको पदमा नियुक्त गरिएको छ। राज्य सरकारले एक अधिसूचना जारी गर्दै राईलाई उक्त जिम्मेवारी दिएको जनाएको छ। अमरसिंह राईलाई पहाडका एक अनुभवी दूरदर्शी, सहृदय र जिम्मेवार नेता तथा व्यक्तित्वको रूपमा चिनिने गरिन्छ भने उनको उक्त पदले मदेश क्षेत्रमा बस्ने गोर्खाहरुले धेरै न्याय

Read More »

प्रधान,उपप्रधान अन्यले भाजपामा सामेल

दार्जीलिङ,16 जुलाई(निसं):  दार्जीलिङ शहरस्थित भारतीय जनता पार्टी(भजपा)  जिल्ला कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा दार्जीलिङ जिल्ला अध्यक्ष  सञ्जीव लामाको उपस्थितिमा रङ्गीत-2 ग्राम पञ्चायतका प्रधान, उपप्रधान तथा ग्राम पञ्चायत सदस्यहरूले भारतीय जनता पार्टीप्रति आफ्नो समर्थन जनाउँदै औपचारिक रूपमा भाजपा प्रवेश गरिएको जानकारी भाजपा जिल्ला सूत्रले दिएकोछ। सूत्रको जानकारी अनुसार, यस कार्यक्रममा भाजपामा प्रवेश गर्नेहरुमा ग्राम पञ्चायत प्रधान अवनीश राई,उपप्रधान अञ्जय सुब्बा लिम्बू,

Read More »

अमर सुब्बाले दरापदेखि सिलगडीसम्म स्वास्थ्य जागरूकता दौड गर्ने

म्याराथन म्यान नाउँले परिचित अमर सुब्बाले दरापदेखि सिलगडीसम्म १३७.६ किलोमिटर स्वास्थ्य जागरूकता र कृतज्ञता दौड सञ्चालन गर्ने भएका छन्। प्रसिद्ध लामो दूरीका धावक तथा सिक्किमका म्याराथन म्यान, श्री अमर सुब्बा, उनका विद्यार्थी अमर सुब्बा म्याराथन एकेडेमी (एएमएएस) का श्री प्रीतम राईसँग, भोलि बिहान ४:०० बजे सुरु हुने १३७.६ किलोमिटरको कुल दूरी तय गर्ने दुई दिने स्वास्थ्य जागरूकता-सह-कृतज्ञता दौडमा सहभागी हुनेछन्।

Read More »