स्थानीय

अखिल भातीय नेपाली अनुसूचित सङगठनको सिलगढीमा सभा

दार्जीलिङ,14 जुलाई(निसं): सिलगाढीको गुरुङ बस्ती स्थित भानुभक्त मञ्च भवन सभा गृहमा भएकाे अखिल भारतीय नेपाली अनुसूचित जाती छाता सङगठन केन्द्रीय समिति दार्जीलिङकाे तत्वधानमा चर्चापरिचर्चाकाे साथमा सभा भयो। भारतीय नेपाली अनुसूचित

Read More »

ट्रेन्डिङ समाचार

सुकुम्बासी समस्या समाधानका लागि साझा दृष्टि निर्माण गर्न सार्वजनिक महत्वको प्रस्ताव

सुकुम्बासी समस्या समाधानका लागि साझा दृष्टि निर्माण गर्न सार्वजनिक महत्वको प्रस्ताव संसदमा अघि बढाउन संसदीय दललाई आग्रह गर्ने निर्णय नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री विश्वप्रकाश शर्माको अध्यक्षतामा असार २५ र २६ गते बसेको प्रतिष्ठानको बैठकले सुकुम्बासी समस्या समाधान गर्न साझा राष्ट्रिय दृष्टि निर्माण गर्नुपर्ने आवश्यकता ठहर गर्दै निम्न बमोजिम निर्णयहरू गरेको छ ।

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिको वार्षिक साधारण सभा सम्पन्न

सोनादा,7 जुलाई(निसं): हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिको वार्षिक साधारण सभा संगठनका कार्यकारी सभापति ललित मुखियाको समाध्यक्षया सम्पन्न गरियो। सभालाई चन्दन लकान्द्रीद्वारा सञ्चालन गरिएको थियो। सभामा शिक्षकहरुको ई-पेन्सन, पीएफ, ई कार्यालय सम्बन्धमा, संगठनको गतिविधि एवं वार्षिक आय-व्याय र संगठनको नयाँ चुनाव सम्बन्धमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। सभामा वार्षिक बिदाई समारोहमाथि चर्चा परिचर्चा र अन्य विषयमा

Read More »
Sonada Road Project Scam

सोनादा पेट्रोल पम्पदेखि नालीचौर,घले गाउँ जाने बाटो छैन,कामै नगरी बील कसरी पास भयो ?

सोनादा पेट्रोल पम्पदेखि नालीचौर अनि नालीचौर देखि घले गाउँसम्म रोड निर्माणको लागि जारी गरेको 2 करोड 92 लाख 10 हजार 7 सय 36 रूपियाँ शक्ति कन्सट्रक्सन कम्पनीले कामै नगरी पचाई सकेको इण्डियन गोर्खा जनशक्ति फ्रण्टका भरत तामाङले दावी गरेका छन्।सोनादा पच्याङ समष्टि अन्तर्गत सोनादा पेट्रोल पम्पदेखि नालीचौर अनि नालीचौरदेखि घले गाउँसम्मको बाटो निर्माणको लागि सम्बंधित विभागले 2 करोड 92 लाख

Read More »

खरसाङ सुपर लीग 2026

खरसाङ सुपर लीग 2026, तेस्रो संस्करणको मङ्गलवार दुईवटा खेल सम्पन्न गरियो। पहिलो खेल खरसाङ स्पोर्टिङ क्लब अनि युनाइटेड टुङ एफसीमाझ सम्पन्न भयो। यस खेलमा खरसाङ स्पोर्टिङ क्लबका खेलाड़ीहरूले 1 गोल गरे भने युनाइटेड टुङ एफसीका खेलाड़ीहरूले कुनै गोल गर्न सकेनन्‌‍। खरसाङ स्पोर्टिङ क्लबका खेलाड़ी रिपू राईले आफ्नो दलको तर्फबाट 1 गोल गरेका थिए। यस खेलमा युनाइटेड टुङ एफसीका खेलाड़ी चिसाङ्‌‍

Read More »