स्थानीय

Bhanu Jayanti 212 Raju Bista Siliguri

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीमा सांसद बिष्ट

दार्जीलिङका लोकसभा सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रीय प्रवक्ता, राजु बिष्टले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको पावन अवसरमा सिलगढ़ीको दिनबन्धु मञ्चमा भानु जयन्ती समारोह समितिद्वारा आयोजित भव्य भानु जयन्ती समारोहमा

Read More »

ट्रेन्डिङ समाचार

इन्डियन गोर्खा जनशक्ति फ्रण्ट दार्जीलिङ टाउन कमिटीको महत्त्वपूर्ण बैठक

इन्डियन गोर्खा जनशक्ति फ्रण्ट दार्जीलिङ टाउन कमिटीको एक महत्त्वपूर्ण संगठनात्मक बैठक टाउन कमिटीका अध्यक्ष श्री सञ्जीव मोथे,महासचिव श्री अर्जुन राई तथा नव-नियुक्त सम्पूर्ण पदाधिकारी एवं विभागीय जिम्मेवारी प्राप्त सदस्यहरूको उपस्थितिमा सम्पन्न भयो। बैठकमा संगठनलाई जरा तहसम्म सुदृढ बनाउने तथा भावी कार्य दिशाबारे विस्तृत छलफल गरियो।अनुशासित,पारदर्शी र जनमुखी संगठन निर्माण गर्दै दार्जीलिङको जनताको सेवामा समर्पित रहने प्रतिबद्धतालाई विशेष जोड दिइयो। दार्जीलिङ

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

गोकमा भएको दुर्घटनामा मृत्यु भएका सिंगेल चियाबारी निवासी मृतकको परिवारलाई विभागबाट 2 लाख रुपियाँको आर्थिक सहयोग प्रदान

खरसाङ, 18 जुलाई (हनोक): केही दिन अघि बिजनबारी खण्ड अन्तर्गत गोक एक ग्राम पञ्चायतको लोवर गोकमा भएको घटनामा खरसाङ महकुमा अन्तर्गत सगेल चियाबारीको कोठीधुरा निवासी प्रनिल जोगीको ढुङ्गाले थिचेर मृत्यु भएको थियो। उक्त मृतकको परिवारलाई आज पश्चिम बंगाल सरकारको आपदा प्रबन्धन विभागको तर्फबाट 2 लाख रुपियाँको आर्थिक सहयोग प्रदान गरिएको छ। मृतकको परिवारलाई आर्थिक सहयोग प्रदान गर्नलाई आज खरसाङ खण्ड

Read More »

इन्डियन गोर्खा जनशक्ति फ्रण्ट दार्जीलिङ टाउन कमिटीको महत्त्वपूर्ण बैठक

इन्डियन गोर्खा जनशक्ति फ्रण्ट दार्जीलिङ टाउन कमिटीको एक महत्त्वपूर्ण संगठनात्मक बैठक टाउन कमिटीका अध्यक्ष श्री सञ्जीव मोथे,महासचिव श्री अर्जुन राई तथा नव-नियुक्त सम्पूर्ण पदाधिकारी एवं विभागीय जिम्मेवारी प्राप्त सदस्यहरूको उपस्थितिमा सम्पन्न भयो। बैठकमा संगठनलाई जरा तहसम्म सुदृढ बनाउने तथा भावी कार्य दिशाबारे विस्तृत छलफल गरियो।अनुशासित,पारदर्शी र जनमुखी संगठन निर्माण गर्दै दार्जीलिङको जनताको सेवामा समर्पित रहने प्रतिबद्धतालाई विशेष जोड दिइयो। दार्जीलिङ

Read More »

रोहिणी रोडमा भएको दुर्घटनामा एकको मृत्यु

दार्जीलिङबाट सिलगढ़ीतर्फ जाँदै गरेको झारखण्ड नम्बरको एउटा आई 20 कार सोमवार बिहान रोहिणीको फायरिङ रेञ्ज नजिक दुर्घटनाग्रस्त हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। उक्त कारमा सवार अन्य तीन जना युवकलाई सामान्य चोट लागेको छ। प्राप्त जानकारीअनुसार बिहार तथा झारखण्डका चार जना युवक (चालकसहित) आई 20 कारमा दार्जीलिङ घुम्न आएका थिए। सोमबार बिहान उनीहरू आफ्नो घर फर्किने क्रममा सिलगढ़ीतर्फ जाँदै गर्दा

Read More »