स्थानीय

Bhanu Jayanti 212 Raju Bista Siliguri

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीमा सांसद बिष्ट

दार्जीलिङका लोकसभा सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रीय प्रवक्ता, राजु बिष्टले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको पावन अवसरमा सिलगढ़ीको दिनबन्धु मञ्चमा भानु जयन्ती समारोह समितिद्वारा आयोजित भव्य भानु जयन्ती समारोहमा

Read More »

ट्रेन्डिङ समाचार

राज्यका श्रममन्त्री अनशनकारीहरूसित भेट गर्न लङ्भ्यू चिया बगानमा

लङभ्यू कमानको श्रमिक अनशन स्थलमा सोमवार पश्चिम बङ्गालका श्रममन्त्री भाष्कर भट्टाचार्य आइपुगे। तिनले यहाँका अनशनकारीहरूसँग अनि आन्दोलनकारी श्रमिक संगठन एचपीइयुका प्रतिनिधि तथा स्थानीय श्रमिकहरूसँग कुराकानी गरे औ तिनीहरूको मागबारे जानकारी लिए। यस अवधि मन्त्री भट्टाचार्यले कुनै पनि चिया बगान पक्षले श्रमिकहरूको पारिश्रमिक सटीक समयमा, सटीक तरिकाले दिनुपर्छ भन्दै यहाँका श्रमिकहरूको माग न्यायोचित रहेको जनाए। तर यसको निम्ति आवश्यक कानुनी प्रक्रिया

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »
Corruption in land reforms

जमिन सम्बन्धी व्यापक अनियमितता र भ्रष्टचारको आरोप, माकपाको सरकारसित पारदर्शिता माग

ल्यान्ड रिफर्म विभागमा व्यापक अनियमितता र भ्रष्टाचारको आरोप लगाउँदै माकपा नेता तारा सुन्दाससहित पहाडका सचेत नागरिकहरूले आवाज उठाएका छन्। उनीहरूका अनुसार, पहाड तथा तराई क्षेत्रका हजारौं जनता आफ्नो पुर्खौली जमीनबाट वञ्चित भइरहेका छन्, भने जमिनमाथि व्यापक हेराफेरी, नक्कली कागज र पैसाको लेनदेनको आरोप समेत लागिरहेको छ। ल्यान्ड रिफर्म विभागका सचिव एमडी मुस्तफाले बताए अनुसार, सीएस र आरएस सम्बन्धी १ लाख

Read More »

सोम तकभर समष्टि नारी – युवा जनशक्ति फ्रण्टको सांगठनिक सभा सम्पन्न

इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यालय पी कोठीमा सोम-तकभर समष्टि, नारी अनि युवा जनशक्ति फ्रण्टको सांगठनिक सभा गरियो।सभाको सभापतित्वको भार समष्टि अध्यक्ष भरत तामाङलाई सुम्पिएको थियो भने सभामा बिशेष रुपमा दार्जीलिङ महकुमा युवा अनि नारी अध्यक्षद्वय राब्गे राई अनि नोरा सुब्बा उपस्थित रहेका थिएँ साथै समष्टि प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।सभामा नारी अनि युवा प्रतिनिधिहरुद्वारा धेरै असल सुझावहरु राखे साथै उक्त

Read More »

विम्बल्डनको पुरुष एकलमा लगातार दोस्रोपल्ट च्याम्पियन बने यानिक सिनर

विश्वका नम्बर १ खेलाड़ी इटलीका यानिक सिनरले लगातार दोस्रोपल्ट विम्बल्डन टेनिस च्याम्पियनशीपमा पुरुष एकलको खिताब जिते। सेण्टर कोर्टमा आइतवार खेलिएको फाइनलमा सिनरले जर्मनीका अनुभवी खेलाड़ी अलेक्जेण्डर ज्वेरेवलाई ६-७ (७), ७-६ (२), ६-३, ६-४-ले पराजित गरी आफ्नो करियरको पाँचौं ग्राण्ड स्ल्याम खिताब जिते। यो सिनरको ज्वेरेवविरुद्ध लगातार दशौं जीत हो। यसको साथै उनी पेशादार युगमा विम्बल्डन पुरुष एकलको खिताब सफलतापूर्वक बचाउ

Read More »