स्थानीय

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीमा सांसद बिष्ट

दार्जीलिङका लोकसभा सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रीय प्रवक्ता, राजु बिष्टले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको पावन अवसरमा सिलगढ़ीको दिनबन्धु मञ्चमा भानु जयन्ती समारोह समितिद्वारा आयोजित भव्य भानु जयन्ती समारोहमा

Read More »

ट्रेन्डिङ समाचार

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीमा सांसद बिष्ट

दार्जीलिङका लोकसभा सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रीय प्रवक्ता, राजु बिष्टले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको पावन अवसरमा सिलगढ़ीको दिनबन्धु मञ्चमा भानु जयन्ती समारोह समितिद्वारा आयोजित भव्य भानु जयन्ती समारोहमा सहभागी भएर हाम्रा जातीय आदिकविलाई श्रद्धाञ्जली अर्पण गर्ने अनि उपस्थित जन-सुमदायलाई सम्बोधन गरे। यस गरिमामय कार्यक्रममा नेपाली भाषा, साहित्य, संस्कृति र हाम्रो साझा गोर्खा पहिचानप्रति समर्पित साहित्यकार, शिक्षाविद्, बुद्धिजीवी, कलाकार,

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

रोगी सहायता केन्द्र कक्षको सिलिङको भाग झर्दा क्षति

खरसाङ, 2 जुलाई (मोहन प्रसाद)ः एउटा घटना अन्तर्गत खरसाङ महकुमा अस्पतालको सोध-पुछ कक्ष अथवा रोगी सहायता केन्द्र कक्षको सिलिङको एउटा वृहत भाग झरेर कक्षलाई क्षति पुर्‍याएको छ। यस घटनामा उक्त कक्षमा कार्यरत कर्मचारीहरू भने सबै सुरक्षित रहेका छन्। घटना बुधवार बिहान लगभग 10 बजे भएको जानकारी पाइएको छ। घटनाको अवधि कर्मचारीहरू उक्त कक्षमा नै उपस्थित थिए तर ती कर्मचारीहरूलाई भाग्यले

Read More »

समाधान बन्दुक र बन्दबाट होइन, संवादले सम्भव छ: सञ्जीब सुवेदी 

दार्जीलिङ,12 जुलाई(निसं): दार्जीलिङ, तराई र डुवर्सको राजनीति पश्चिम बंगालको उत्तरमा अवस्थित दार्जीलिङ, तराई र डुवर्स क्षेत्र केवल प्राकृतिक सुन्दरताको लागि मात्र प्रसिद्ध छैन भनी गोजमुमो युवा नेता सञ्जीब सुवेदी अनि अनमोल थापाले बताउदै भनेका छन्,दार्जीलिङको क्षेत्र नेपाल, भुटान र बंगलादेशको सीमामा जोडिएको संवेदनशील भू-भाग हो। यहाँको राजनीति हिमालको उँचाई जत्तिकै अग्लो र तराईको नदी जत्तिकै गहिरो छ। यस क्षेत्रको राजनीतिलाई

Read More »

मजुवामा कृषि बन्धुको जाँच प्रमाणिक शिविर

दार्जीलिङ, 12 जुलाई(निसं) : मजुवा ग्राममा कृषि बन्धुको जाँच प्रमाणिक कार्यक्रम दुइ दिवसीय शिविरको आयोजना गरियो। पश्चिम बंगाल सरकारको प्रकल्प कृषकहरूलाई सहायता राज्यको कृषि  बन्धु योजना अनि केन्द्रको प्रधानमन्त्री किशान निधि दुवै योजनाले कृषकहरू लाभार्थी हुनपर्छ भन्ने परियोजनाको मजुवा ग्राममा पनि कृषि बन्धुको जाँच प्रमाणिक कार्यक्रम दुइ दिवसीय शिविरको आयोजना गरिएको छ। जस्मा लगभग 3 सय उपभोक्ताहरूको प्रमाणिकरण गर्न शुक्रबार

Read More »